राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दै छ । अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोहि मुद्धालाई सडकमा लिएर जान लागेको हो । कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज कांग्रेसले उपत्यकाका तीन वटै जिल्ला […]
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने प्रस्ताव रहेको छ । संघीय संसद् सचिवालयको बैठकको सम्भावित कार्यसूची जारी गरिसकेको छ । जसमा १४ वटा सम्भावित […]
ओखलढुंगाबाट निर्वाचित कांग्रेस सांसद रामहरि खतिवडा संसदको सुशासन तथा राज्य व्यवस्था समितिका सभापति हुन् । गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणबारे शुरुमा कुरा उठाउने नै हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापामाथि लागेको अनियमितताको आरोप छानबिन प्रक्रिया अघि बढाउने पनि उनी नै थिए । गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी […]
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा अपराहन्न ३ बजे बस्ने बताइएको छ । कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर […]
चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना भएका हुन् । प्रादेशिक अस्पतालमा न्युरोलोजीलगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ । सिरोहियाले मुटुमा समस्या आएपछि यसअघि मुम्बईमा पनि उपचार […]
काठमाडौ । भ्रष्टाचार मुद्दामा निलम्बित डीएफओ हेमन्तप्रसाद साह वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको सचिवालयमा अघोषितरूपमा काम गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। महोत्तरीको बर्दिवास नगरपालिका– १ मा सरकारी वनको जग्गालाई ब्यक्तिको नाममा देखाई करिव १२ लाख रुपैयाँ बरावरको रुख गैरकानुनी रुपमा कटान गरेको आरापमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले तत्कालिन डिभिजनल वन कार्यालय महोत्तरीका […]
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा ९ बजे बस्ने बताइएको छ । यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन । सत्ता पक्षले आज सहमति हुने दाबी […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११ स्थानीयवासीले ‘विकास निर्माण’ का योजना बनाउँदा बनाउँदै यसको (विकास व्यवस्थापन) योजना पनि बनाउनु पर्ने सुझाव दिएका छन् । चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक बर्षको योजना तर्जुका लागि आज आयोजना गरिएको कार्यक्रममा धारणा राख्ने वडावासीले निर्माणसँगै व्यवस्थापनको सुझाव दिएका हुन् । कार्यक्रममा उनीहरुले विकास तथा सेवा […]
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्। हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन आएका बखत राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममाकार्यकर्तालाई सम्बोधन गर्दै उनले हतास नहुन अनुरोध गरे। उनले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्। […]
संघीय सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक विवरणमा सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन् । मन्त्रीहरुको सम्पत्ति विवरणमा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, शेयर, गाडी र अन्य जायजेथाको विवरण छन् । धेरैजसो मन्त्रीहरुले सम्पत्ति स्वआर्जन नभई पैतृक भएको दाबी गरेका छन् । नगद आयलाई तलब भनेका छन् भने […]