नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको भोलिपल्टै एसका सम्मानिता नेता झलनाथ खनाल वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेर फर्किएका छन् । विपक्षी दलको बैठकमा सहभागी हुन अध्यक्ष नेपाल हिजो बूढानिलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा पुगेका थिए । त्यहाँ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेर मधेश प्रदेशको सरकार जोगाउने सहमति गरेर उनी […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए । उनले भने, ‘उहाँलाई हाजिरी जमानतमा छोड्न जिल्ला प्रहरी कार्यालय ललितपुरलाई सिफारिस गरेका थियौँ। उहाँहरूले पनि परिवारको जिम्मामा उहाँलाई हाजिरी जमानतमा छोडेको छ। प्रहरीले […]

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गरि अनुसन्धान गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिटको  पेसी स्थगित भएको हो।अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा थियो । उक्त रिटमा निवेदकको आग्रहपछि स्थगन गरिएको हो । महान्यायाधिवक्ता […]

केन्द्रमा प्रधानमन्त्री प्रचण्ड सत्तामा टिक्ने नाममा प्रदेशका संरचनाहरु अस्थिर बनाइएको छ । जस्को पराकम्प गण्डकीमा शुरु भएको छ । ५३ दिन अघि मुख्यमन्त्रीमा नियुक्त भएका र विश्वासको मत लिएको २३ दिनपछि नै त्यहाँका मुख्यमन्त्री खगराज अधिकारी कुर्सीबाट हट्नुपर्ने भएको हो । सर्वाेच्चको परमादेशसँगै त्यहाँका मुख्यमन्त्री खगराज अधिकारी हटेर उक्त स्थानमा सुरेन्द्रराज पाण्डे नियुक्त हुने भएका […]

सरकारले काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् । दाहाल प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकी श्रीमती हुन् । उनको गएको असार २७ गते निधन भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को बजेट बाचन गर्न अर्थमन्त्री तयार भएका छन् । उनी बजेटको फेरिएकाे बजेट पुस्तिका रहेकाे ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । मन्त्री पुनले बजेट ब्रिफकेस सेतो रङमा ढाकाको कपडा मिश्रित रहेको छ । यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकले बजेट […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए । “संविधानले परिलक्षित […]

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सोमबार अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा […]

काठमाडौँ । राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले सत्तामा गएपछि नेताहरु बदलिएको टिप्पणी गरेका छन् । उनले प्रतिपक्षमा हुदा गृहमन्त्री रवि लामिछानेले नाम आएकाहरुको छानबिन गर्न सरकार किन डराएको भन्दै प्रश्न गरेको तर सत्तामा गएपछि बिर्सेको आरोप लगाएका छन् । उनले गृहमन्त्रीलाई डराएको हो ? खुट्टा कमाएको हो भन्दै प्रश्न गरेका थिए । उनले राप्रपा […]

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका काम देखी आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् । आफूलाई […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।