लोकसेवा आयोगले परीक्षामा खेताला लगाउने उमेद्धारको परीक्षा रद्ध गरी कारवाहीको सिफारिस गरेको छ । आयोग महेन्द्रनगर कार्यालयबाट लिइएको परीक्षामा अनियमित कार्य गरेको भेटिएपछि उमेद्धार रमेश विकको परीक्षा रद्ध गरेको जनाएको छ । श्रेणीबिहनि वन स्काउटको परीक्षामा फागुन ९ गते सहभागी भएका विकले रुख चढ्ने काममा अरुलाई लगाएको भेटिएसँगै उनको परीक्षा रद्ध गरेको जनाएको छ । […]

  लोकसेवा आयोगले राजपत्राकिंत तृतीय श्रेणी अर्थात शाखा अधिकृत वा सो सरहको परीक्षाको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित गरेको छ । आयोगले मंगलवार नतिजा सार्वजनिक गरेको हो । आयोगले २७३ जनाका लागि विज्ञापन खुलाएकोमा प्रारम्भिक चरणको परीक्षा माघ २७ गते भएको थियो । प्रथम चरणको परीक्षाका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा […]

अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) । एकै बर्षमा लोकसेवाले लिइएका विभिन्न् पाँचवटै परीक्षामा उत्र्तीण भएर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्र्तीण गरेकी हुन । जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य […]

सर्वाेच्च अदालतले उत्प्रेषण आदेश दिएको दुई महिना पछि लोकसेवा आयोगले खोलेको विज्ञापन सूचना रद्ध गरेको जनाएको छ । आयोगले गत असोजमा खोलेको उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको जनाएको हो । आयोगले गत असोज २५ गते परराष्ट्र सेवातर्फ जेष्ठता,कार्यसम्पादन मुल्यांकन,खुला र आन्तरिकतर्फबाट बढुवाका लागि भन्दै विज्ञापन खोलेकोमा ती सबै रद्ध गरेको हो । […]

कोशी प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा २ सय २१ जना माग गरेको छ । प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदमा २ सय २१ जना माग गरेको हो ।  प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) […]

निजामती सेवाभित्रको एउटा प्रेमिल जोडीले हालै एकै पटक अधिकृतमा नाम निकालेर रेकर्ड कायम गर्न सफल भएको छ । भन्छन्, जीवन नियममा होइन संयोगले चल्दछ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको त्याग र संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर, दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल जोडी हो– […]

निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने भएको छ । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने जबाफ दिएका हुन । प्रतिनिधिसभाको आज बसेको बैठकमा सबाल जबाफको क्रममा सासंद कल्पना थारुले निजामती सेवामा थारु समुदायलाई आरक्षणको सबालमा जिज्ञासा राखेकी थिइन ।  चौधरीले थारु समुदायलाई निजमती सेवामा छुट्टै व्यवस्था नगरेर […]

श्रीमान्–श्रीमती एकै पेसामा रहेका धेरैका जोडी भेटिन्छन् । यस्तै निजामती सेवामै पनि यस्ता धेरै उदाहरणीय जोडी छन् । निजामती सेवामा भएका जोडीमध्य पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरु पाइन्छ । तर यस पटक विरलै संयोग भेटिएको छ । हालैमात्र लोकसेवा आयोगले २१७ जना अधिकृतहरुको नतिजा सार्वजनिक गर्दा […]

लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका छन् । नेपाल प्रशासन सेवा, […]

बागमती प्रदेशको लोक सेवा आयोगले एकै पटक १ हजार १ सय १३ कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका विभिन्न मन्त्रालय र स्थानीय तहहरूका लागि अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन खुलाएको हो । बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।