लोकसेवा
लोक सेवा आयोगले उपसचिव पदका लागि भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी ल्याउनु पर्ने छ । त्यस्तै सूचना प्रकाशन भएको मितिले ७ […]
लोकसेवा अयोगले उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत माघ ११ र १७ गते लिएको प्रशासन सेवा,लेखा उपसमूह,प्रशासन सेवा राजश्व उपसमूह,लेखापरीक्षण समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले लेखा समूहका लागि खुलातर्फ २ जना र पिछडिएको क्षेत्रबाट १ गरी ३ जनाका लागि विज्ञापन खुला गरेकोमा लिखित परीक्षामा सम्मिलित ५११ […]
समावेशिताको सुन्दर पक्ष नै यही हो । ६२/ ६३ को आन्दोलन पछि सार्वजनिक सेवामा समेत समावेशिता प्रणालीबाट पदपूर्ति हुन थालेको छ । ६४ यता समावेशी कोटाबाटै २४ हजार १२५ जना निजामती सेवामा प्रवेश गरेको लोकसेवा आयोगले जनाएको हो । आयोगको तथ्यांक अनुसार,संघीयता लागू भए यता,महिला ८ हजार २ सय ५९,आदिवासी जनजाती ६ हजार ४ सय […]
लोकसेवा आयोगले गत वैशाखमा सञ्चालन गरेको परराष्ट्र सेवाको उपसचिव तहको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । आयोगले गत वैशाख ९ र १० गते सञ्चालन गरेको परराष्ट्र सेवाको उपसचिव तहको लिखित परीक्षाको नतिजा अनुसार,५ उमेद्धार अन्तर्वार्ताका लागि छनौंट भएका छन् । आयोगले १ जना उपसचिवका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित १४३ जनामध्येबाट ५ […]
लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत माघ ११ र १६ गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फ आयोगले खुलातर्फ ६,महिला १,आदिबासी जनजाती १,मधेसी १ र पिछडिएको क्षेत्र १ जना गरी कूल १० जनाका लागि विज्ञापन खुलाइएकोमा लिखित परीक्षामा सम्मेलित १६०५ जनामध्येबाट […]
लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत बर्ष माघ १० र ११ गते लिएको न्याय सेवातर्फको उपसचिवको लिखित परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो । आयोगले खुलातर्फ ५,महिला १ र दलित १ गरी कूल ७ जना उपसचिवका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित ६३ जनामध्येबाट खुलातर्फ९,महिला ५ र दलित १ […]
गत आर्थिक वर्ष २०७९/ ८०मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीका सबैभन्दा धेरै रहेका छन् ।निजामती प्रवेशको फलामे ढोका मानिने लोकसेवा परीक्षा भीडेर नाम निकाल्नमा गुल्मेलीहरु अग्रपक्तिंमा रहेको एउटा विवरण सार्वजनिक भएको हो । आयोगको ६४ औं प्रतिवेदन केलाउँदा लोकसेवा भीडेर स्थायी नियुक्ति लिनेमा गुल्मेलीहरु अगाडि छन् । आयोगको प्रतिवेदन अनुसार,गत आर्थिक बर्षमा […]
लोकसेवा आयोगका अनुसार संघमा स्वीकृत दबरन्दीभन्दा ११ हजार ३१८ कर्मचारी कम रहेका छन् । आयोगका अनुसार, संघमा ५३ हजार ७६ कर्मचारी दरबन्दी रहेको छ । विभिन्न सेवा तथा समूहमा गरी ४१ हजार ७५८ कर्मचारी कार्यरत रहेका छन् । जसमा सबैभन्दा बढी रिक्त प्रशासन सेवातर्फ ९ हजार ४६० दरबन्दी रिक्त छ भने स्वास्थ्य सेवातर्फ ३ हजार […]
लोकसेवा आयोगले अघिल्लो बर्षमा पाँच सय तीन बढुवा सूचना, एक सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, दुई सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र ६ सय ६७ वटा विभिन्न समावेशी समूहका विज्ञापन र बढुवाका लागि सूचना प्रकाशित गरेको जनाएको छ । आगामी असार १ गते ७४औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको आयोगका अनुसार सो अवधिमा उक्त विज्ञापनबाट बढुुवातर्फ […]
लोक सेवा आयोगले लिएको परीक्षामा चिट चोर्ने एक जना कारबाहीमा परेका छन् । गत वैशाख ३० र जेठ १ गते सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षामा सहभागी ललितपुरको इकुडो–१, का बुद्ध बोम्जनलाई कारबाही गरिएको हो । उनले अंग्रेजी विषयको लिखित परीक्षामा चिट चोरेको पाइएपछि परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ । […]