स्थानीय तह
निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने,ऐन,कानुन मिचेर लामो हात गरी कुस्त कमाइहाल्नुपर्ने,मन्त्री देखि जनप्रतिनिधिहरुका एसम्यान बन्नु पर्ने र सात पुस्ताले पुग्ने गरी धन थुपारीहाल्नु पर्ने रोगका कारण निजामती प्रशासन बदनाम खेप्दैछ । जस्तो :- सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव […]
स्थानीय तहमा स्वीकृत दरबन्दीभन्दा ३२ हजार ७६९ कर्मचारी कम रहेको लोकसेवा आयोगले जनाएको छ । आयोगको पछिल्लो प्रतिवेदन अनुसार,६५ हजार ६०४ स्वीकृत दरबन्दी रहेको स्थानीय तहमा अहिले ३२ हजार ८३५ कर्मचारी कार्यरत छन् । यो भनेको स्वीकृत दरबन्दीभन्दा ३२ हजार ७६९ कर्मचारी कम हो । आयोगको तथ्यांक अनुसार,विविध सेवातर्फ ११९५ कर्मचारी दरबन्दी स्वीकृत गरिएको भए […]
काठमाडौँ महानगरपलिकाकाका मेयरका रुपमा वालेन साह आएसँगै चालु शैक्षिक सत्रमा झण्डै १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौं महानगरपालिका शिक्षा शाखाका अनुसार ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका […]
स्थानीय तहका डन कर्मचारीका रुपमा चिनिएका सहसचिव वीरेन्द्रदेव भारती ‘गोदावरीकाण्ड’मा परेर निलम्बनमा परेका छन् । हाल भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका भारतीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका हुन । सरकारले गत वै्रशाखमा २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको […]
निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने मौका पाएपछि कुस्त कमाइहाल्नुपर्ने रोगका कारण निजामती क्षेत्र कसरी रसातालमा भासिदैंछ,केही उदाहरण हेरौं जस्तो : सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव जैसी अनि अर्काे विश्वराज मरासिनी । यी दुबै स्थानीय तहका ’डन’ कर्मचारी थिए […]
रसुवा जिल्लाका ५ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु १ अर्व ९ करोड ८४ लाख अनुदान बजेट पाउने भएका छन् । जिल्लाका पाँच गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष ८१/ ८२ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक शीर्षकमा यो बजेट पाउने भएका हुन । पाँच पालिकामध्ये सबैभन्दा धेरै अनुदान उत्तरगया गाउँपालिकाले पाउने छ […]
ऋषि भट्टराई बुटवल, जेष्ठ २१ । बुटवलमा आज भएको कार्यक्रममा स्थानीय तहमा जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले दलित तथा सिमान्तकृत समुदायको आवाजलाई सशक्त रुपमा उठाउनु पर्नेमा सरोकारवाला हरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जले बुटवल उपमहानगरको सहयोगमा बुटवलमा आयोजना गरेको सामाजिक समावेशिकरणको मुद्धामा […]
ऋृषि भट्टराई बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम शुरु भएको छ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । कार्यक्रमको सोमबार बुटवल वडा नम्बर ६ बाट शुभारम्भ गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख […]
एउटा मुद्धामा सफाई पाएको दुई बर्ष नबित्दै उपसचिव अर्काे भ्रष्टाचार मुद्धामा डामिएका छन् । यसरी भ्रष्टाचार मुद्धामा डामिएका उपसचिव हुन कृष्णप्रसाद जैसी ।काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर गोदावरी नगरपालिकामा आइपुगेका थिए । उनी चन्द्रागिरीमा पुगेको केही समय पछि नै घुस रकम सहित रंगेहात पक्राउ परेका थिए । निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि […]
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेको र त्यसको कूल बिगो एक अर्बमाथि रहेको बुझिएको छ । विभिन्न ५ वटा मुद्दामा कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगोसहित मुद्दा […]