बिजनेस/अर्थ
सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। त्यस्तै, अर्थ मन्त्रालयको प्रस्तावमा कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय […]
२ सचिव,१७ सहसचिव र ५८ जना उपसचिव यता उता पारिसकेको अर्थ मन्त्रालयले ठूलो संख्यामा अधिकृतहरुको सरुवा तयारी गर्दैछ । मन्त्रालयले मातहतका भन्सार विभाग आन्तरिक राजस्व विभागमा कार्यरत अधिकृतहरुको सरुवाको गृहकार्य गरिरहेको छ । अर्थ मन्त्री विष्णु पौडेलले घिमिरे वन्धु दुई सचिवलाई अर्थमा भित्र्याएसँगै १७ सहसचिवहरुको सरुवा गरिसकेका छन् । गत भदौं २ गते अर्थमन्त्री विष्णु […]
कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच सम्झौंता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने गरी उक्त सम्झौंता भएको हो। सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा÷छोरी) को लागि टिकट […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समावेश गर्ने प्रावधानसहितको विधेयक अहिले बहसमा छ । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ माथि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएपछि सरोकारवालाहरूले विधेयकको यो प्रावधान हटाउनुपर्ने बताइरहेका छन् । विशेष गरी उक्त विद्येयकमा रहेको निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने बिषयमा व्यापारीहरु त्राहीमाम भएका छन् । […]
माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट) बीच डिजिटल कारोबारलाई प्रर्वद्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ। सम्झौताअनुसार देशभरका बिग मार्ट आउटलेटबाट ग्राहकले बैंकले उपलब्ध गराएका विीभन्न डिजिटल माध्यम प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्। बैंकले ग्राहक सुविधालाई लक्षित गरी हरेक सोमबार बंैकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी पीओएसबाट बिग […]
महालक्ष्मी विकास बैंकले निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागिनिसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको […]
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ […]
माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा भारी छुट दिने भएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित सार्वजनिक भएको योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । सोही ग्राहकले गाडी कर्जा […]
पछिल्लो समय विभिन्न सरकारी निकायमा दीपक भट्ट कसरी हाबि हुँदैछन्,उनले भनेको नमाने कर्मचारी उपर कारवाही गर्ने देशका प्रधानमन्त्री,मन्त्रीहरुकै कसरी दुरुपयोग हुँदैछ,सानो उदाहरण बुझ्न नेपाल विद्युत प्राधिकरणका पछिल्ला फण्डाहरु केलाए पुग्छ । डेडिकेट र ट्रंक लाइनको बिषयमा विवाद भनिए पनि खास विवाद कुलमान घिसिङ्ग दीपक भट्टको हो । अहिले दीपक भट्टकै प्रभावमा सार्वजनिक लेखा समितिका […]
नेपाली डिजिटल वालेट इसेवाले मर्जेन्ट लिंक सेवा सुरु गरेको छ । यो सेवा सुरु भएसँगै व्यावसायिक खाता र व्यक्तिगत खाताको को कारोबार एउटै एपबाट गर्न मिल्ने भएको छ । यसबाट प्रयोगकर्ता–मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन्। भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसनमार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको […]