पृष्ठभुमि भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी सञ्चालन गरिने विकासलाई दिगो विकास भनिन्छ । प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग […]

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटलाई लिएर प्रशंसा र आलोचना दुवै भइरहेको छ । बजेटलाई केहीले चमत्कारिक भनेका छन् भने धेरैले जनतामा भरोसा र विश्वास जगाउन नसकेको भनी टिप्पणी गरेका छन् […]

काठमाडौँ । बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए […]

डा. दामोदर रेग्मी नेपाली जनताले आफैले निर्वाचित गरेको संविधान सभाका प्रतिनिधिबाट निर्माण गरिएको नेपालको संविधान २०७२ साल असोज ३ गतेदेखि लागू भए पश्चात नेपाल संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरित भएको छ। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग तीनै तहले संविधान […]

पृष्ठभुमि भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी सञ्चालन गरिने विकासलाई दिगो विकास भनिन्छ । प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग […]

पद मर्यादा होइन। मान मात्र हो। मानको इज्जत राख्नु मर्यादा हो। पदीय व्यक्तिको अनुशासन ले पदको मर्यादा राख्छ । मर्यादा शब्दले अनुशासित, नैतिक, सम्मानयुक्त, दृण सङ्कल्पित इत्यादि व्यक्तित्वको उपनामलाई जनाउँछ। पदीय मर्यादा औपचारिकता मात्र हो। यही औपचारिकताभित्र हाम्रो मर्यादाक्रम तयार भएको छ। सम्मानयुक्त व्यक्तित्वको मर्यादाक्रम शासकीय परिधिभन्दा प्राय बाहिर रहन्छ। महावीर पुन, सन्दुक्र रुइत जस्ताको […]

डा. दामोदर रेग्मी संविधानको भाग १९ मा व्यवस्था भएको स्थानीय आर्थिक कार्य प्रणालीले निर्धारण गरेका प्रक्रिया बमोजिम गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले राजस्व र व्ययको अनुमान पेश गर्नु पर्ने प्राबधान रहेको छ । संविधानको भाग १९ को दफा २ को उपदफा ३ मा व्यवस्था भए अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व […]

यही जेष्ठ १० गते चण्डी पूर्णिमाका दिन नेपालका अधिकांश जातजातीले कूल पूजा गर्ने परम्परा रही आएको छ। कसैले यो पूजा वर्षेनी गर्छन् भने कसैले केही वर्षको अन्तरालमा गर्छन्। कूललाई वंश, खानदान, परम्पराबाट समेत चिनिन्छ। भनिन्छ कूलकी छोरी र मूलको पानी स्थायी हुन्छन्। वास्तवमा कूलको परम्परा पछिल्लो पिंढीमा हस्तान्तरण गर्न सके मात्र कूलको सेवाले निरन्तरता पाउन […]

सामान्य भाषामा औसत आयु भन्नाले निर्धारित समयमा जन्म भएको व्यक्तिको औसत बाँच्ने अवधिलाई जनाउँदछ । यसको अवधारणा जन्मदर, मृत्युदर लगायत महत्वपूर्ण व्यक्तिगत घटना सम्वन्धी जनसाँख्यिक अध्ययनको सिलसिलामा विकसित भएको पाइन्छ । १७ औँ शताब्दीको अन्त्यमा एडमण्ड हेलीले विभिन्न उमेर समूहका औसत आयु गणना गर्न मृत्युदर तथ्याङ्कमा आधारित जीवन तालिका निर्माण गरेका थिए । औसत आयु […]

बिषय प्रवेश ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । ज्ञानले मन र मस्तिष्कलाई परिष्कृत गर्छ । यो असत्य र सत्यको बिचको भिन्नताको ज्ञान हो । ज्ञानको पहिचान, ज्ञानको खोजी र ज्ञानको सिर्जना र ज्ञानको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।