विश्लेषण
पक्षमा ६३ सांसद रहेका प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिने नाममा कुर्सी छोड्न मानिरहेका छैनन् । धेरैले यसको पछाडिको खेलोमेलो बारे अनेक तर्क र वितर्क गरिरहेका छन् । कतिपयको प्रश्न छ,प्रधानमन्त्री प्रचण्डको यो खेलो भावी प्रधानमन्त्री संविधानको धारा ७६ (२)बाट नभइ ७६ (३)बाट बनाउनका लागि हो । के देखिन्छ त कानुनी कोणबाट हेर्दा । यो लेखमा […]
“a person who has been given the right to live and work in a country for as long as they want but is not a citizen with the right to vote.” अर्थात कुनै ब्यक्ति जसलाई देश भित्र बस्न र काम गर्न अधिकार दिईन्छ तर उसलाई मतदान गर्ने अधिकार हुदैन र ऊ त्यहाको नागरिक हुदैन भनेर […]
पूर्व प्रधानमन्त्री स्व. गिरीजा प्र। कोईरालाको १०० औं जन्म जयन्ति मनाईरहदा संयोग नै मान्नु पर्छ कि संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार परिवर्तन गर्दै छन्। यी दुवै राजनीतिक दलको उमेर करीव एउटै छ र यिनीहरूले विगतमा भोगेको पींडा र संघर्ष पनि करीव उस्तै उस्तै छ। राजनीतिक संघर्षका क्रममा जेल बस्दा यी दुबै दलका नेताको […]
विषय प्रवेश अहिले देशभर मौसम सक्रिय भइरहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ । बाढी पहिरोबाट बर्षेनी ठुलो जनधनको क्षती भइरहेको छ ।यसपालीको बर्षा शूरुभइसक्दा विपद् व्यवस्थापनमा हाम्रो जती पुर्व तयारी हुनु पर्ने हो त्यो पर्याप्त भने छैन । विपद बाजा वजाएर आउने नभई कुन वेला कहाँ कस्तो क्षती पुरयाउँछ भन्ने कुरा सहजै अनुमान […]
युएन ह्याबिट्याट २०२१ को प्रतिवेदनअनुसार विश्वमा झण्डै ७५ करोड मानिसहरू घरबार बिहिन छन्। यो सङ्ख्या २०५० सम्म झन्डै साढे छ अर्बको हाराहारीमा पुग्ने अनुमान गरिएको छ। जि सेभेनकाे हालैको बैठकमा अफ्रिकन देशबाट युरोपको आप्रवासन र अव्यवस्थित जनसङ्ख्या रोक्ने मुख्य एजेण्डा रह्यो। नेपालमा झण्डै १२ लाख परिवारले अव्यवस्थित भएको र ३ लाख परिवारले सुकुम्बासी र भूमिहीन […]
विषय प्रवेश जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंग मध्ये न्यायपालिका एक महत्वपुर्ण अंग हो । यो न्यायिक निकायसँग न्यायिक पुनरावलोकनको शक्ति हुन्छ । न्यायपालिकाले पिडित पक्षलाई उचित न्याय दिनुका साथै अन्याय गर्ने पक्षलाई दण्ड दिन्छ । शक्ति सन्तुलन कायम राख्नकै खातिर निष्पक्ष, सक्षम र स्वतन्त्र न्यायपालिका अंगीकार गरिएको हुन्छ […]
कानुनद्वारा निर्धारित प्रक्रिया पालना भए–नभएको सम्वन्धमा तालुक कार्यालयबाट निरन्तर रूपमा गरिने सुपरीवेक्षण अनुगमन नै आन्तरिक नियन्त्रण हो । कुनै पनि संगठनकोको कार्य सम्पादनलाई थप कुशल र प्रभावकारी बनाउन कार्यरत जनशक्तिको सहभागितामा तयार पारिएको पद्दति हो ।आन्तरिक नियन्त्रण प्रणालीे व्यवस्थापनले तयार गरी लागु गरेको शासकीय प्रक्रिया जसले सञ्चालनको प्रभावकारिता, वित्तीय प्रतिवेदनको विश्वसनीयता ,ऐन, नियमको परिपालना तथा […]
शिब पुरी बाबाको भन्नु हुन्छ “ लेखाई र बोलाईमा मिठास हुनु पर्छ । १० शब्द बोलेर पुग्ने कुरामा १०० शब्द बोल्नु हुदैन । ” मैले आजसम्म भेटेका मानिसहरु मध्ये औलामा गन्न मिल्ने व्यक्तिहरुमा मात्र प्रभावकारी बातचित र संवाद गर्ने कला भएको पाएको छु । धेरै जसो मानिसहरु आवश्यकता भन्दा धेरै बढी बोल्दछन् । अगाडीको मान्छेलाई […]
भावनात्मक ज्ञान अरू केही हैन, आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ । परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः […]
१. परिचय (Introduction) : व्यूरोक्रेसी अर्थात् नोकरशाही शब्द फ्रेञ्च शब्द जस्को अर्थ लेख्ने मेच र क्रेटिन जसको अर्थ गर्नु हुन्छ वाट मिलेर बनेको मानिन्छ । अर्थात् व्यूरोक्रेसी जस्लाई नोकरशाही पनि भनिन्छ, को सिधा अर्थ “मेचको प्रशासन” भन्ने हुन्छ । व्यूरोक्रेसी शब्दलाई पहिलोपटक फ्रेञ्च अर्थशास्त्री एम.डि.गोर्नी (M.D.Gourney) ले १८ औं शताद्विको मध्यावधिमा प्रयोग गरेका थिए । […]