मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

हिजो बसेको मन्त्रिपरिषद्ले बैठकले गरेका विभिन्न २० निर्णयहरु सार्वजनिक भएका छन् ।

बिज्ञापन

क्याविनेटले सरुवा,बढुवा,नियुक्ति,अस्थायी दरबन्दी स्वीकृत,वैदेशिक भ्रमण स्वीकृत लगायतका २० निर्णय गरेको छ ।

बिज्ञापन

विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाइएको छ । यस्तै विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्त गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने, न्याय सेवाका दुई सचिवको सरुवा लगायतका २० निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष