चालु आर्थिक बर्षमा २११९ निजामती कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । निजामती किताबखानाका अनुसार चालु आर्थिक बर्षमा उमेर हद र सेवा हद लागेर १६ सचिव,७४ सहसचिवसहित २११९ कर्मचारी अनिवार्य अवकाशमा जान लागेका हुन । किताबखानाका अनुसार,कामु मुख्य सचिव लीलादेवी गड्तौला भदौं १५ गते ५८ वर्ष उमेर हद लागेर उनी घर जानेछिन् । निजामती सेवा दिवसकै दिन […]

कर्मचारी वृत्तमा अहिले एउटा प्रश्न जोड तोडका साथ उठिरहेको छ । त्यो हो के राजपत्राकित कर्मचारी (शाखा अधिकृतदेखि सहसचिव)को मात्र तलब मर्यादाक्रम अनुसार समायोजन हुन लागेको हो ? अनि राजपत्रअनंकित कर्मचारीहरुको तलब के हुन्छ ? अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन भन्दै अधिकृतदेखि सहसचिव तहसम्मको तलब बढाउने गृहकार्य गरिरहेको छ । गत १० असारमा सर्वोच्च […]

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्ति गरेका छन् । राष्ट्र बैंकको जागिरबाट अवकाश प्राप्त गरेका युवराज खतिवडा यस्ता पात्र हुन जसले एक पछि अर्काे लाभको अवसर पाइरहेका छन् । राष्ट्रिय योजना आयोगको सदस्य तीन पटक, राष्ट्र बैंकको गभर्नर,राष्ट्रिय सभा सदस्य हुँदै अर्थमन्त्री खाइसकेका उनी राजदूत हुँदै पुन केपी शर्मा ओलीको आर्थिक सल्लाहकारको […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा पुर्व अर्थमन्त्री हुन् ।

नेपाल धितोपत्र बोर्ड अध्यक्ष हैसियतमा महेश बरालले जिम्मेवारी लिएका छन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका हुन् । मन्त्रीस्तरीय निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्यमा मनोनयन भएका थिए । उनले बिहीबार नै धितोपत्र बोर्डमा गएर पदबहाली गरेका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद […]

एउटा एक्जिम कोर्ड लिन कति दिन लाग्छ ? अनलाइन सिष्टममा गएको र प्रविधिमैत्री भएको दावी गर्ने भन्सार विभागबाटै समयमा एक्जिम कोर्ड नपाएपछि व्यवसायीहरु आक्रोति बनेका छन् । निकासी तथा पैठारी कार्यविधि २०७९ अनुासर,व्यवसायीहरुलाई भन्सार विभागले निकासी वा पैठारी (स्थामी) सङ्केत नम्बर प्रदान गर्दै आएको छ । उक्त कोर्ड लिनका लागि पाँच दिनसम्म धाउँदा पनि हात […]

अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन भन्दै अधिकृतदेखि सहसचिव तहसम्मको तलब बढाउने गृहकार्य गरिरहेको छ । यसरी राजपत्राकिंत कर्मचारीहरुको तलब सुविधा बढाइदा राज्यले कर्मचारीका नाममा थप बार्षिक ३६ करोड खर्च गर्नुपर्ने अर्थ मन्त्रालयका अधिकारीहरुले मोटामोटी हिसाब किताब निकालेका छन् । गत १० असारमा सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्ष दिनमै ४८ जना प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्धा चलाएको छ । अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षको असार मसान्तसम्ममा स्थानीय तहमा भ्रष्टाचार,अनियमिततासम्बन्धी ८१ वटा मुद्धा दायर भएकोमा ४८ जना प्रमुख प्रशासीकय अधिकृतलाई समेत प्रतिवादी बनाएर अख्तियारले विशेषमा मुद्धा चलाएको हो । सार्केगाड गाउँपालिका हुम्लाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर […]

चालु आर्थिक बर्षमा उमेर हद र सेवा हदल लागेर १६ सचिवहरु घर फर्कदैछन् । १६ सचिव अनिवार्य अवकाशमा लागेर घर फर्कदा विभिन्न सेवा समूहका ३० बढी सहसचिवहरु सचिव बन्ने प्रतिष्प्रर्धामा छन् । निजामती किताबखानाका अनुसार, पाँच बर्ष सेवा हद र ५८ बर्ष उमेर हद लागेर १५ सचिवहरु अनिवार्य अवकाशमा जाँदैछन् । यसरी घर फर्किनेमा कामु […]

  लोकसेवा आयोगले उपसचिव तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल न्याय सेवा, न्याय कानून सरकारी वकील समूह, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा, सामान्य प्रशासनतर्फ लेखा,राजश्व समूह नेपाल लेखापरीक्षण सेवा समूहको अन्तिम नतिजा सार्वजनिक गरेको हो । उपसचिव_खुला_सिफारिश_सूचना

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।