प्रशासन
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार गर्ने अभियान सुरु गरेका छन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भीडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गर्नुभएकाे थियाे । एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै […]
सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालयमा विचौलियाहरु खडा गरी रकम असुल्ने कार्य घुसका रुपमा लिन नहुने निष्कर्ष निकालेका छन्,सरकारी कर्मचारीहरुले । गत साउन ६ गतेको संसद् बैठकमा सांसद वीरेन्द्रप्रसाद महतोले पाठ्यक्रम विकास केन्द्रमा कर्मचारीलाई घुस दिएर काम गरेको बताएका थिए। बहालवाला पूर्व मन्त्रीले नै आफ्नो काम गराउनका लागि कर्मचारीलाई ५ हजार घुस दिएको बिषय संसदमै […]
सरकारले कर्मचारीको तलब वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सिलसिलामा सरकारले कर्मचारीहरुको तलब बढाउने गृहकार्य अगाडि बढाएको हो । गत १० असारमा सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका […]
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । कम्पनीको पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले विभागका कर्मचारीहरुलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिँर्दै नतिजा दिने गरी काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनीसमेत दिए । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले काम […]
आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यो नियमित बैठक हो । बैठकमा समसामयिक विषयका साथै केही कर्मचारीहरुको सरुवा हुने प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ । सरकारले २१ सचिवहरुको सरुवा गरिसकेसँगै अब सहसचिवहरुको सरुवाको प्रक्रिया अगाडि बढाएको छ । सरकारले […]
बिषय प्रवेश व्यापार कुनै पनि देशको अर्थतन्त्रको भरपर्दो स्तम्भका रूपमा रहेको हुन्छ । आन्तरिक र बाह्य व्यापारको समष्टिगत स्वरूप नै व्यापार हो । नेपालमा बाह्य अर्थात् वैदेशिक व्यापारमा अपेक्षित निर्यात प्रवर्द्धन नहुँदा तथा आयातको हिस्सा निकै ठूलो भएकाले व्यापार घाटाको खाडल ठुलो हुँदै गएको अवस्था छ । देशबाट बाहिर पठाएको अर्थात निकासी वा निर्यात […]
नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री आज स्वदेश फर्किदैछन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेशसचिव मिस्त्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गरेका छन् । आइतबार नै विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेका थिए । त्यस्तै, उनले आइतबार नै नेपाली कांग्रेसका सभापति […]
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १५८३ वटा संशोधन परेको छ । यी प्रस्तावदेखि विद्येयक उपर दफादार छलफल हुनुपर्ने हो राज्यव्यवस्था समितिमा । समितिमा अहिले भ्रष्टाचार निवारण ऐन उपर छलफल चलिरहेको छ । सो ऐनमा भ्रष्टाचार मुद्धामा हदम्याद राख्ने वा नराख्ने भन्ने बिषयमा छलफल केन्द्रित रह्यो आइतबार […]
अर्थमन्त्री विष्णु पौडेलले आइतबार बिहान दुई सहसचिवको जिम्मेवारी हेरफेर गरे । उनले बिहानमात्र सहसचिव श्रीकृष्ण नेपाललाई बजेट महाशाखाको जिम्मेवारी दिएका छन् । अर्थकै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको भूमिकामा रहेका नेपाललाई बजेटमा सारेर राजस्व व्यवस्थापन महााशाखाको प्रमुख रहेका धनिराम शर्मालाई भने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाए । यस्तै दिँउसो भने एक कार्यक्रममा बीच […]
अर्थ मन्त्रालयका सचिव परिवर्तन गरिएसँगै सहसचिव हेरफेर शुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई सचिवका रुपमा भित्र्याएका छन् । सेटिङमा नीतिगत बदलाव गरि राज्यलाई अरबौं नोक्सानी पुर्याउने काममा सचिव घिमिरेसहित अर्थका उच्च पदस्थहरु जिम्मेवार रहे । जस्को सानो उदाहरण हो ०८१ ८२ को आर्थिक ऐनमा पनि देखिएको छ । ऐनको […]