आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेश सरकारले भ्रमण र अनुगमन, मूल्याङ्कनको नाममा गरेको कुल खर्च रु.१३ करोड ९६ लाख ८ हजार छ। योमध्ये भ्रमण शीर्षकमा मात्रै रु.३ करोड ४२ लाख रुपैयाँ छ। हरि अधिकारी/किशोर बुढाथोकी | खोज पत्रकारिता केन्द्र विराटनगरबाट काठमाडौं हवाई भाडा प्रतिव्यक्ति अधिकतम रु.९ हजार ९०० छ। सामान्य अवस्थामा रु.५ हजार ७०० मात्र लाग्छ। तर; […]

१.गरिब नेपालीबाट चुसेको तिरोमध्ये वर्षको रू १ अर्ब गॉजा फाड्न, यसबिरूद्ध जनचेतना जगाउन, जेलमा रहेक ५ हजार गॉजा कसुरका कैदी पाल्ने नाममा खर्च हुन्छ। २. गॉजाले वायुमण्डलमा भएको ग्रीन हाउस ग्यास कार्बनडाई अक्साईड सोसेर वातावरण स्वच्छ पार्छ र माटो मलिलो बनाउछ। ३. गॉजाको वरिपरि अक्सिजन धेरै हुन्छ त्यसैले वातावरण स्वस्थ बन्छ। हामीले पर्याप्त अक्सिजन पाउछौँ। […]

वैदेशिक रोजगार विभागका महानिर्देशकको सरूवा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालका महानिर्देशक डण्डुराज घिमिरेको सरुवा गरेर उनको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सह–सचिव सुर्यबहादुर खत्रीलाई विभागमा पठाएको छ । खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट उनको गृह मन्त्रालयमा सरूवा गरिएको थियो । मन्त्रिपरिषद्को गत […]

काठमाडौं, २ भदौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सामाजिक अभियन्ता रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पुर्व प्रहरी अधिकृत खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उजुरी दिएका […]

प्रदेश र स्थानीय तहका ६० कर्मचारी सेवाकालीन तालिमका लागि छनौंट भएका छन् । प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका सातौं र आठौं तहका कर्मचारीहरु तीन कार्यदिनको सेवाकालीन तालिमका लागि छनौंट भएका हुन ।सेवाकालीन तालिमका लागि अधिकृतस्तरका सातौं तहका ३० र अधिकृतस्तर आठौं तहका ३० गरी ६० कर्मचारी मनोनयनमा परेका हुन । सथनीय विकास प्रशिक्षण प्रतिष्ठानका […]

अर्थ मन्त्रालय मातहतका महत्वपूर्ण विभागका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । दुई घिमिरेवन्धु सचिव (रामप्रसाद र दिनेशकुमार) लाई अर्थमा भित्र्याएर कर्मचारी हेरफेर शुरु गरेको अर्थमन्त्री विष्णु पौडेलले १५ सहसचिव हेरफेर गरी आफू अनुकुलको टिम निर्माण गरेका छन् । एमाले र काँग्रेसको गठबन्धन बनेसँगै ती विभागको नेतृत्वमा रहेका माओवादी निकटका सहसचिवहरुलाई सरुवा गरेर त्यहाँ नयाँ डिजी […]

कर्णाली प्रदेश सरकारले एकै पटक ठूलो संख्यामा प्रदेशका कर्मचारीहरुको सरुवा गरेको छ । सरुवा सूची अनुसार,श्रेणीविहिनदेखि अधिकृत आठौं तहसम्मका कर्मचारीहरुलाई कामकाज सरुवा गरिएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अनुसार,सो प्रदेशका श्रेणीविहिन २,सहायक स्तर पाँचौं ११,राजपत्र अनकित द्धितीय एक र प्रथम पाँच सरुवा भएका छन् । यस्तै, अधिकृतस्तर छैंटौं तहका ७२ जना सरुवा भएका […]

हायर गर्न सकिने,फायर गर्न नसिकने गरी कानुन तिनैले बनाउँदा कर्मचारीको दादागिरी भनिसाध्य छैन । फौजदारी अभियोग/भ्रष्टाचार मुद्धामा परेको खण्डमा मात्र हो तिनलाई तत्काल जिम्मेवारीबाट हटाउन सकिने तर नैतिक पतनमा मुछिँदा समेत पदच्यूत हुनु पर्ने कुनै कानुनी प्रावधान छैन । एउटा सहसचिव तहका कर्मचारीले निर्वाचित जनप्रतिनिधिलाई ‘गधा’ उपमा दिन्छ । अर्बाै भ्रष्टाचार प्रकरणमा मुछिएका उस्लाई घोक्रेठ्याक […]

गत बर्ष एउटा डम्बरु नामक कर्मचारी चर्चामा थिए,रंगिला कर्ममा कारण । यस बर्ष त्यस्तै नाम मिल्ने अर्काे सेटिङका माइण्ड मास्टर नासु तहका कर्मचारीको चर्चा छ भूमि व्यवस्था मन्त्रालयतिर । उनी हुन डम्बर बहादुर कार्की । गत १७ साउनमा भूमि व्यवस्था विभागले एकै पटक ७० कर्मचारीको सरुवा गर्यो । उक्त सरुवामा सुब्बा,खरिदारदेखि शाखा अधिकृत तहसम्मका कर्मचारी […]

प्रधानन्त्री केपी शर्मा ओलीले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा उनले शिक्षकको जागिर घर चलाउन पुग्ने गरी छ भन्न नसक्ने बताए ।‘शिक्षकको जागिर घर चलाउन पुग्नेगरीको छ भन्दिन म, घर चलाउन पनि नपुग्नेगरीको हुन्छ’, उनले यस्तो परिस्थितिमा पनि पैसा वचत गरेर नेपाल राष्ट्रिय […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।