केपी ओली नेतृत्वको सरकारले एकै पटक २२ सचिवको सरुवा गर्दा सचिव गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाउने पक्कापक्की थियो । काँग्रेसका खास मानिएका सचिव दुवाडीको नाम अन्तिममा टिपेक्स लागेको थाहा भएको छ । गृहमन्त्री रमेश लेखकले दुवाडीलाई गृहमा ल्याउन लागेको थाहा पाएपछि लेखकका आफन्तले विगतमा दुवाडीले दिएको सास्ती र दुखको बेलिबिस्तार लगाएसँगै रमेश लेखक रोकिएको गृह […]

परराष्ट्र मन्त्रालयले सुब्बा तहदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले एकै लटमा २९ जना कर्मचारीको सरुवा गरेको हो । परराष्ट्र सेवाभित्रका कर्मचारीहरुको सरुवा बर्षमा दुई पटक गरिदैं आएको छ । पहिलो साउन र दोश्रो माघ महिनामा । यो लटमा २९ जना कर्मचारीको खटन पटन गरिएको हो । मन्त्रालयले नायवसुब्बा,शाखा अधिकृत र उपसचिव सरहका […]

लोकसेवा आयोगले बुधबार विभिन्न सूचनाहरु प्रकाशन गरेको छ । आयोगले बुधबार प्रकाशन गरेको सूचना अनुसार अधिकृत तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ भने केही उमेद्धारलाई योग्यताक्रमको सूचीबाट हटाएको छ यस्तै केही उमेद्धारको परीक्षा रद्ध गरी एक देखि २ बर्षसम्म लोकसेवा परीक्षा दिनबाट रोक लगाएको छ । जसअनुसार आयोगले कृषि खाद्य तथा गुण नियन्त्रण समूहको […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको कार्यालयका उपसचिव र अधिकृतको बदमासीका कारण व्यवसायीहरु हैरान छन् । राजश्व अनुसन्धान हुँदा बदनामी कमाएर त्यहाँबाट सरुवा भएर सम्पत्ति शुद्धीकरणमा पुगेका उपसचिव शिव पोखरेलले अहिले व्यवसायीकै हित हुने गरी काम गरिरहेका छन् । उनले सम्पत्ति शुद्धीकरणको मुद्धा चलाउनु पर्ने व्यवसायीका फाइल महिनौंसम्म होल्ड गर्ने विगोभन्दा कम मुद्धा चलाएर व्यवसायीको पक्षपोषण […]

वीरगञ्ज भंसार कार्यालय आफैँ तस्करीमा लिप्त भएको पाइएको छ । नाकाबाट हुने आयातको भंसार जाँच पास गर्ने कार्यालय नै तस्करीमा संलग्न हुनु राज्य निरीह भएको प्रमाण पनि हो । आयातित सामानको सही तरिकाले भंसार जाँच गरेर सो बराबरको कर संकलन गरी राज्य कोषमा दाखिला गर्नुपर्ने दायित्व भन्सार कार्यालयका अधिकृतहरु तथा कर्मचारीहरुको जिम्मेवारी हो । तर, […]

संयोग यस्तो छ कि एउटै यातायात कार्यालयमा तीन जना बस्नेत । तिनै काजीहरुहरुको मिलेमतोमा सरकारी कार्यालयमा भएको गडबडीको उजुरी टंगालसम्म पुगेको छ ।तर, भ्रष्टाचारको धनले सधैभरी पोल्छ,यो समाजिक अपराध हो ।’ भनेर प्रत्येक व्यक्तिको मोवाइलमा रिङ टोन बजाउने टंगाल दरबारले त्यहाँ भएको भ्रष्टाचार छानबिनमा चासो देखाएको छैन । प्रंसग हो,राधेराधेस्थित यातायात कार्यालयमा भएको अनियमितताको । […]

चाहे सरकारी सेवा होस वा त राजनीति । आरक्षणको लक्ष्य एकातिर छ, लाभ चाहिँ प्रभावशाली वा अर्वपतिहरुले उठाइरहेका छन् । ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटना बग्रेल्ती भेट्न पाइन्छ,राजनीति/निजामतीतिर । विनोद चौधरी,उमेश श्रेष्ठ,आरजु राणाजस्ता नेताहरुले आरक्षण कोटाको लाभ उठाइरहेका छन् । उता निजामतीतिर दुबी आएकोेदेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म […]

गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि सञ्चालनमा ल्याइएको ‘क्यूआर कोड’ सहितको अनलाइन सेवाको आज उद्घाटन गर्दै अर्यालले उपभोक्ता ठग्नेलाई कारबाही गर्ने बताए। चार्डपर्व सुरु भएसँगै खाद्य सामग्री […]

सुदूरपश्चिम प्रदेश सभाले प्रदेशको निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न ल्याएको विधेयक पारितसँगै विरोध शुरु भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विद्येयक बहुमतले पारित गरेको हो । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका थिए । उनीहरुको विरोधका बाबजुत […]

सुदूरपश्चिम निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको  सुदूरपश्चिम प्रदेशसभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका भए पनि उनीहरुको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।