पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन प्रमुख बिनेश मुनकर्मीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगका अनुसार मुनकर्मीले पदको दुरुपयोग गरी आफ्नो वैधानिक आम्दानीसँग मेल नखाने रूपमा ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। सोही आधारमा मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले आयोगबाट अभियोग पत्र दर्ता भएको पुष्टि गरेका छन्।

बिज्ञापन

अख्तियारले सार्वजनिक पदमा रहँदा आर्जन हुने सम्पत्तिको पारदर्शिता र जवाफदेहितालाई आधार मानेर अनुसन्धान अघि बढाइएको जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

बिशेष