प्रशासन
सरकारले एकै पटक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा कार्यरत ४० सहसचिवहरुको सरुवा गरेको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको सरुवा गरिएको हो । सरुवाको सूची अनुसार,प्रशासन सेवाका २२ सहसचिवहरुको सरुवा हुँदा प्राविधिकतर्फका इञ्जिनियरहरु १०,वन सेवातर्फका ५ र विविध सेवाका ३ जना रहेका छन् । सरकारले […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा झण्डै २७ हजार भ्रष्टाचारका उजुरी परेका छन् । अख्तियारले आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडे्ललाई बुझाएको छ । उक्त प्रतिवेदनमा गत आर्थिक बर्षमा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु परेको जनाइएको छ । अख्तियारका अनुसार,उक्त उजुरीमध्ये अघिल्लो आर्थिक बर्षबाट सरेर आएका ९ हजार २६८ उजुरीहरु समेत गरेर कारबाही […]
निजामती ऐनले एउटै कार्यालयमा कुनै पनि कर्मचारीलाई बढीमा २ बर्षसम्म राख्न र त्यहाँबाट सरुवा गर्न भन्दछ तर चल्ताफुर्ता र पावरवाल कर्मचारीहरुको हकमा यस्ता ऐन,नियम नियमावली लागू हुँदैन । कर्मचारीवृत्तमा कमाउ अड्डाको रुपमा चिनिन्छ,मालपोत,नापी,यातायात,वैदेशिक रोजगार कार्यालयहरु । सेवाग्राहीको भीड हुनेर यी ठाउँमा कर्मचारीहरुले अतिरिक्त आम्दानी हुने हुँदा यी ठाउँमा जानका लागि कर्मचारीहरुबीच प्रतिष्प्रर्धा चल्ने गरेको छ […]
तोमनाथ उप्रेती ज्ञान मार्ग एक उत्कृष्ट अभ्यास हो । पश्चिमी चिन्तक प्लुटोले विचारको ईश्वरीय क्रम र आत्मा अर्थात् परमात्माको प्रकृति जान्नु नै वास्तविक ज्ञान हो भनेका छन् । ज्ञान क्रियाका माध्यमबाट सिकिएको वा अनुभवबाट बटुलिएको तथ्यगत र रायगत सूचनाको समुच्चय हो । तथ्य वा अभिमतका बारेमा हामीसँग रहेको चित्तगत जागृति नै ज्ञान हो । ज्ञान […]
निजामती सेवामा कहिलेकाँही दुर्लभ संयोग जुर्दछ । जस्तो यस अघि दाजु बहिनी नै नेपाल सरकारका सचिवको रुपमा बहाल थिए । लोकसेवा आयोगबाट निवृत्त भएका महेन्द्र गुरागाईं र हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अवकाश पाएकी देवकुमारी गुरागाईं दाजु बहिनी नै करिब दुई बर्ष नेपाल सरकारको सचिवको जिम्मेवारी निर्वाह गरे । नेपालको प्रशासनिक इतिहासमा दाजु बहिनी नै […]
स्थानीय तहका कर्मचारीहरु प्रदेशभित्रकै अर्को स्थानीय तहमा सरुवा हुनका लागि दोहोरो सहमति नचाहिने भएको छ । लुम्बिनी प्रदेश सभाबाट हालै पारित भएको विद्येयकमा यस अघिको अप्ठ्यारो दोहोरो सहमतिको व्यवस्थालाई हटाइएको हो ।लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राखिएको यस्तो व्यवस्था सर्वसहमितबाट पारित भएसँगै सो प्रदेशभित्रका स्थानीय […]
सरकारले एक जना प्रशासकलाई पछिल्लो पाँच महिनाको अवधिमा ५ ठाउँमा सरुवा गरेको छ ।उनको सरुवाको ग्राफ हेर्दा भकुण्डोजस्तै यताबाट उता र उताबाट यता छेउकुना भइरहेका छन् । सचिव भएको ३ वर्ष पूरा भएको छ । यो अवधिमा ८ पटक सरुवामा परेका छन् । अघिल्ला तीन सरुवा नियमित नै मान्न सकिएला तर पछिल्ला पाँच महिनामा […]
मुलुकभरका अदालतमा सेयर कारोबार गर्ने अनलाइन प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टिएमएस) चलाउन रोक लगाइएको छ । सर्वोच्च अदालतले सर्वोच्चसहित मातहतका उच्च अदालत, इजलास, जिल्ला अदालत तथा निकायहरुमा टिएमएस नचलाउन निर्देशन दिएको छ । सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मिति २०८१/०५/२३ गतेको पत्रानुसार नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टिएमएस नचलाउने […]
प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका अधिकृत नवौँ तहका (अप्राविधिक र प्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुने भएकोले इच्छुक कर्मचारीलाई आवेदन दिन आग्रह गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै जेष्ठता र कासमुद्धारा हुने बढुवाका लागि २३ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि ५३ […]
नेपाल आयल निगमले तहविबिहन देखि आठौं तहसम्मका पदमा कर्मचामरी माग गरेको छ । निगमले प्रशासन,लेखा,प्राविधिक गरी ३५ कर्मचारी माग गरेको हो । निगमले शुक्रबार सूचना जारी गर्दै प्रबन्धकदेखि टेक्निसियनसम्मका कर्मचारी माग गरेको हो । सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन सकिने निगमले जनाएको छ ।