अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयविरुद्ध परेको पाइन्छ । आयोगलेले बुधबार सार्वजनिक गरेको ३४ औँ वार्षिक प्रतिवेदनमा सो मन्त्रालय अन्तरगत कुल उजुरी २ हजार २ सय ८९ अर्थात १८.१३, गृह मन्त्रालयविरुद्ध १२ सय ५६ अर्थात ९.९५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयविरुद्ध १२ सय २३ अर्थात ९.६९, अर्थ […]

बिषय सन्दर्भ भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी प्रकृतिलाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग हुन्छ र जसले हाम्रो आवश्यकता, उत्पादन, आपूर्ति, उपभोगलाई […]

प्रहरीलाई १६ बर्षमै पेन्सन दिने प्रावधान सहितको नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परामर्शका लागि लोकसेवा आयोग पठाइएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विद्येयक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको हो । यस अघि अर्थ र कानुन मन्त्रालयबाट सहमति प्राप्त भएसँगै मन्त्रिपरिषद्मा पुगेको उक्त विद्येयक  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक […]

  वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि स्थानीयले हातपात गरेका छन् । वडा नम्बर १७ को सडक अवलोकनमा गएको बेला उनी कुटिएका हुन् । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण उक्त वडाका विभिन्न सडकमा पानी जमेर अरुवद्ध भएको थियो । आज दिउँसो मेयर सिंह त्यसको स्थलगत अवलोकन गर्न जाँदा केही युवाले हातपात गरेको स्वकीय […]

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठक हो ।  मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् । आज (सोमबार) साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सचिवालयले जनाएको छ ।

नेपाल सरकारका अधिकृत देवी बहादुर थापाले अनाधिकृत रुपमा रियल स्टेट कम्पनीमा लगानी गरेको प्रमाण भेटिएको छ । हाल राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट  सरुवा भएर करदाता सेवा कार्यालय चन्द्रपुर रौतहटमा सरुवा भएका थापाले रियल स्टेट कम्पनी खोलेर उक्त कम्पनीको संस्थापक शेयर लिएर काम गरिरहेको भेटिएको हो । कर्मचारी संकेत नम्बर १७२३४८ रहेका थापाको नागरिक नम्बर ४६४७२६१७ […]

जिल्ला प्रशासन कार्यालय कास्कीलाई मारवाडी भोजनालयले ठगी गरेको छ । जिल्ला प्रशासनले खाजाका लागि पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी भोजनालयमा माग गर्दा ठगी गरेको हो । माग गरिएको भन्दा निकै कम परिमाण र खाद्य पदार्थ आपूर्ति गरेर ठगी गरेपछि प्रशासनले सो सेवा भोजनालयलाई रु दुई लाख जरिवाना गरेको छ । उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम थपिने सिलसिला जारी छ । पछिल्लो दिनमा कोषमा झण्डै ११ करोड रकम थपिएको जनाइएको छ । यस अघि प्रधानमन्त्री राहत कोषमा १ अर्ब ५२ करोड मौज्दात रहेको थियो । बाढी पहिरो पछि यो कोषमा रकम जम्मा हुन थालेको छ । कोषमा ११ करोड १२ लाख २२ हजार २३० रुपैयाँ […]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंलक्षित खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । जस अनुसार जिँउदो खसी र बोकामा दाम समान रहेको जनाइएको छ । कम्पनीका अनुसार जिँउदो खसी र बोकाको मूल्य प्रतिकेजी ६६० तोकिएको छ भने मुस्ताङ्गको च्याङ्ग्रा प्रतिकेजी एक हजार २२० रुपैयाँ तोकिएको छ । कम्पनीले यो वर्ष एक हजार ५०० […]

  बिषय प्रवेश वित्तीय संघीयता कर लगाउने, आम्दानी र खर्चबीचको सन्तुलन कायम गर्ने सम्बन्धमा गरिएको सहमति हो । जसले शक्ति निक्षेपण प्रतिको पूर्ण प्रतिबद्धताको माग गर्दछ । संघीयता कार्यान्वयनको महत्वपूर्ण आधार वित्तीय संघीयता हो । वित्तीय संघीयता अर्थ–राजनीतिक विषय पनि हो । वित्त व्यवस्थापनका प्रमुख आयामहरू मौजुदा स्रोतको कुशलतम् विनियोजनको विषयमा तल्ला तहका सरकारहरूको संलग्नता […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।