न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषदको आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।परिषद् बैठकले दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा पत्र पठाएको छ। बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाई बर्खास्तका लागि पत्र पठाएको […]

वालुवाटारको ललिता निवास काण्डजस्तै झापाको दमक नगरपालिकास्थित बालुवाटार जग्गा प्रकरण सतहमा आएको छ । अख्तियारले वालुवाटारको ललिता निवास जग्गा प्रकरण भन्दा पनि अर्काे ठूलो काण्डमा १८७ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । अख्तियारले तीन सय ६४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गराउनेहरु विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । […]

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो। समितिमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयको उपसचिव शिवराज रेग्मी […]

सरकारले मिटरब्याज पीडितहरूसँग वार्ताका लागि सह सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूसँग वार्ताका लागि गृहले सहसचिव गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो । मिटरब्याज तथा ठगी […]

सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी अहिले ९ दिन देखी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । डीएसपी केसी फागुन ६ मा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले ‘अश्लील भिडियो’ बनाएको आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीले काठमाडौँ आएको बेला हलचोकस्थित एउटा रेस्टुरेन्टमा अपरिचित महिलाको भिडियो खिचेका हुन् । […]

संघीय सरकारले संशोधन गर्न लागेको स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहका कर्मचारीले २ बुँदे राय सुझाब पेश गरेको छ । संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधनका लागि सुझाव माग गरेकोमा स्थानीय तह कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिले दुई बुँदे सुझाव पठाएको हो । कर्मचारीहरुले दफा ९१ मा रहेको अवकाश कोषको […]

विषय प्रवेश दर्शन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै दर्शन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै दर्शनमा आधारित […]

एक जना सहसचिवले अर्थ र सामान्य प्रशासन मन्त्रीलाई नै चक्मा खुवाइदिएका छन् । यसरी अर्थ र सामान्य प्रशासन मन्त्रीलाई चक्मा खुवाउने पावरफुल सहसचिव हुन सेवन्तक पोखरेल । गत महिना सामान्य प्रशासनले २९ सहसचिवको सरुवाको सूची क्याविनेटमा पठाएको थियो तर निर्णय प्रमाणीकरण भएर आउँदा २८ सहसचिवको नाममात्र सार्वजनिक भयो । सूचीबाट सेबन्तक पोखरेलको नाम गायब बनाइयो […]

६ महिनादेखि रिक्त रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा रुपन्देही ७ का अशोक कुमार पौडेललाई नियुक्तिका लागि छनौंट गरिएको जनाइएको छ । रिक्त रहेको लिमिटेडमा नियुक्तिका लागि २३ असोज २०८० मा सीईओ छनोट गर्न खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । उक्त सूचनापछि ४ पुससम्म आठजना सर्ट लिस्टेड भएका थिए । तिनमा […]

काभ्रेपलान्चोक जिल्लाका ८ ओटा सरकारी कार्यालयको प्रमुखको नेतृत्व महिलाले नै गरिरहेको भेटिएको छ । काभ्रेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रुद्रादेवी शर्माले उक्त जिल्लाको कमाण्ड गरिरहेकी छिन् । प्रशासनको कमाण्ड गर्ने सहसचिव रुद्रादेवी शर्मामात्र होइन प्रहरी नेतृत्व पनि महिला नै । अहलिे जिल्ला प्रहरी कार्यालय काभ्रेको नेतृत्व प्रहरी उपरीक्षक बसुन्धरा खड्का कमाण्ड गरिरहेकी छिन् । यस्का […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।