एक लाख घुस लिने लेखा अधिकृतले सफाइ पाएका छन् । सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विनोद पोखरेललाई विशेष अदालतले सफाई दिएको हो । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको भेटेपछि आयोगले नियन्त्रणमा लिएको थियो । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल ०८० साल […]

नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले अहिले सम्म राज्यले सङ्घीय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन ल्याउन नसक्दा थुप्रै कर्मचारीहरुको वृद्धि विकास रोकिएको बताए । नेपाल निजामती कर्मचारी युनियन पाल्पाको संगठन विस्तार तथा सुदृढिकरण अभियानको कार्यक्रममा उपमहासचिव शर्माले ऐन ल्याउन नसक्दा कर्मचारीहरूको वृद्धि वकास रोकिएको बताए । उनले भने ‘ऐन ल्याउनुको […]

गोदावरी नगरपालिकाका मेयरले गरेको गडबडीविरुद्ध अख्तियारमा उजुरीमाथि उजुरी परेको छ । अख्तियार छल्ने नाममा मेयर गजेन्द्र महर्जनले अर्काे गडबडी गरिरहेका छन् । उनी झण्डै २० दिन लामो तिर्थाटनमा निस्किएका छन्,तर सवारी साधन दुरुपयोग गरेर । त्यही कारण मेयर महर्जन विवादमा तानिएका हुन । अख्तियारको कारवाही छल्न मेयर महर्जन उपमेयर मुना अधिकारीको सवारी साधन लिएर पत्नीसहित […]

सचिव पदबाट अवकाशपछि यादव कोइराला वकालत पेशातिर मोडिएका छन् । साढे दुई दशकभन्दा बढी समय सार्वजनिक प्रशासनमा बिताएका उनले सचिवका रुपमा ९ वटा मन्त्रालय र निकायमा बिताए । कम्युनिष्ट विचारधाराका कोइराला सबैभन्दा बढी पेलानमा चाहिँ केपी ओली प्रधानमन्त्री हुँदा परे । चिन्ने–बुझ्नेहरू ‘शुद्ध शाकाहारी वामपन्थी’ भन्छन् । त्यही समय ‘कांग्रेसी’ लाई ‘ज्वाइँसरह’ पोसिँदा उनलाई ‘सौतेनी’ […]

धितो तथा कर्जा प्रवाहको बिषयलाई आफ्ना एक पछि अर्काे कर्मचारीले पक्राउ गर्न थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ति जनाएको छ । धितो तथा कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै बैंकरलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनु गलत भएको सिबिफिनले जनाएको हो । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम […]

सिंहदरबारै अगाडिको कार्यालयमा कार्यरत अधिकृत घुस्याहा ठहर भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गर्दै ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । ०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख […]

लोकसेवा आयोगले परीक्षामा खेताला लगाउने उमेद्धारको परीक्षा रद्ध गरी कारवाहीको सिफारिस गरेको छ । आयोग महेन्द्रनगर कार्यालयबाट लिइएको परीक्षामा अनियमित कार्य गरेको भेटिएपछि उमेद्धार रमेश विकको परीक्षा रद्ध गरेको जनाएको छ । श्रेणीबिहनि वन स्काउटको परीक्षामा फागुन ९ गते सहभागी भएका विकले रुख चढ्ने काममा अरुलाई लगाएको भेटिएसँगै उनको परीक्षा रद्ध गरेको जनाएको छ । […]

२० प्रतिशतभन्दा बढी मुनाफा लिए सिधै कालोबजारी ऐन आकर्षित हुन्छ, त्यसरी नाफा लिनेलाई सीधै कैद सजाय हुने कानुनी व्यवस्था समेत छ । तर दाना पसले, लत्ताकपडा, मेडिकलवाला होइन कि सरकारी एकाधिकारप्राप्त एउटा निकायले खुलेआम कालोबजारी गरिरहेको छ । यस्तोमा सरकार, ऊर्जामन्त्री र कुलमान घिसिङहरूलाई कालोबजारी ऐन लाग्छ कि लाग्दैन ? अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने […]

सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालीगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्तता र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरूको विकास गर्ने मनसाय रहेको छ […]

विशेष अदालतले भ्रष्टाचार मुद्धामा मालपोतका अधिकृत र नासु दोषी ठहर गरेको छ । ऐलानी जग्गामा बनेको घर पास गरिदिने पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईलाई विशेषले दोषी ठहर गरेको हो । उनीहरुले पर्साको साबिक अलौ गाविस ५ को किनं ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।