प्रशासन
राष्ट्रिय सहकारी विकास बोर्डमा कर्मचारीकै मिलेमतोमा अनियमिततामाथि भेटिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विस्तृत छानबिन गरेको छ । कर्मचारीकै मिलेमतोमा व्यापारीहरूले बोर्डका सम्पत्ति न्यून भाडामा प्रयोग गर्दै आएको भेटिएको हो । प्रारम्भिक छानबिनमा कर्मचारीको भूमिका शंकास्पद देखिएपछि मन्त्रालयले विस्तृत अध्ययन गरेको थियो । छानबिन समितिले लगनखेलमा रहेको भवन लिजमा लगाउँदा भएको अनियमितताका सम्बन्धमा छानबिन […]
बैशाख शूक्ल त्रयोदशी महावीर जयन्ती । आज भगवान महावीरको २६२२ औँ जन्मजयन्ती हो । महान दार्शनिक महावीर, जैन धर्मका संस्थापक र सुधारक हुन् । महावीरको जन्म इशापूर्व भन्दा ६०० वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्डग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका […]
सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेसँगै समस्याग्रस्त घोषणा हुने संस्थाको संख्या २० वटा पुगेको हो । जस अनुसार, कुबेर बचत तथा ऋण सहकारी, स्ट्याण्डर्ड मल्टिपर्पोज को अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक बर्षको शुरुवातदेखि नै स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने गरी काम गरिरहेको जनाएको छ । संघीय सरकारको अकर्मण्यता र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको व्यवहारका कारण २ सय भन्दा बढी स्थानीय सरकार निमित्त प्रशासकीय प्रमुखको भरमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी भानुभक्त […]
जुन कार्यालयमा प्रमुख भएर बस्यो त्यही मदिरा सेवन गर्ने र अनैतिक हर्कतहरु गर्दै आएका एक डिएसपीलाई गृह मन्त्रालयले कारवाही गरेको छ । गृहका कारवाहीमा परेका डिएसपी हुन भीमलाल भट्टराई । उनी हुम्लाको प्रहरी प्रमुख हुँदा रक्सी पिएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृह मन्त्रालयले कारवाही गरेको हो । । यसअघि २०७७ वैशाखमा समेत इलाका प्रहरी […]
मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए पश्चात दुई पटक प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भई सकेको छ । तीनै तहका सरकारहरु क्रियाशिल भएको सात वर्ष पुरा हुन लाग्यो तर संघीय एकाईहरुले संविधान बमोजिम शासन सन्चालन गर्न सकेका छैनन् ।संघीय सरकार अनुदार बन्दा साविक एकात्मक राज्य प्रणालीमा केन्द्रिय […]
भौतिक पूर्वाधार मन्त्रालयले दर्जन बढी हाकिमको अस्वभाविक ढंगले सरुवा गरेको छ ।मन्त्रालयको नियमित सरुवा भदौं /असोजमा हुँदै आएको छ । तर आर्थिक बर्ष सकिने समयमा एक दर्जन सडक आयोजनाका प्रमुखहरु सरुवा गरिएको छ । यसरी सरुवा गरिँदा सामान्य प्रशासन मन्त्रालयसँग सहमति समेत लिइएको छैन । २ को सरुवा अन्तिम समयमा उल्टाइएको छ । मन्त्रालयले मदन […]
यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । विभागको साहसिक पर्यटन तथा […]
गृह मन्त्रालयले व्यक्ति वा संस्थाले गैरकानूनी रूपमा अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन गरिएका काम–कारबाहीबारे भएका उपलब्धिको विवरण दैनिक रुपमा पठाउन ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय (जिप्रका)लाई अनुरोध गरेको छ । शुक्रबार मन्त्रालयले अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गा साबिककै अवस्थामा फिर्ता ल्याउन भएका काम कारबाहीको प्रतिवेदन दैनिक रूपमा मन्त्रालयमा पठाउन निर्देशन […]
तत्कालीन उद्योग सचिव मधुकुमार मरासिनीले भ्रष्टाचार मुद्धामा सात महिना पछि सफाइ पाएका छन् । अख्तियारले गत असोज १५ गते नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित बहालवाला सचिव मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको थियो । मरासिनी (तत्कालीन अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख) हुँदा […]