भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका नासु यदुनाथ अचार्य त्यहाँबाट सरुवा भएको महिना दिन व्यतित भइसकेको छ । तर उनी सरुवा भएको ठाउँमा जान अटेर गरिरहेका छन् । भूमि व्यवस्था तथा अभिलेख व्यवस्थापन विभागले अचार्यको सरुवा गरेर डिल्लीबजारमा खटाएको भए पनि उनी भक्तपुर छाड्न मानिरहेका छैनन् । कर्मचारी संकेत नम्बर १७०६६३ रहेका अचार्यलाई विभागले त्यहाँबाट सरुवा […]

भूमि व्यवस्था तथा अभिलेख विभागले ४ सय ४७ कर्मचारी सरुवा गर्दा झण्डै सात करोड रकमको चलखेल भएको आँकलन गरिएको छ ।  विभागले गत असोज महिनामा खरिदारदेखि अधिकृत तहमा ४४७ कर्मचारीको सरुवा तथा सयभन्दा बढीको काज सरुवा गर्दा झण्डै सात करोड रकम उठाइएको आँकलन गरिएको हो । उक्त प्रतिवेदनमा मालपोतका कर्मचारी सरुवा गर्दा ७ करोडभन्दा बढी […]

विषय प्रवेश समकालिन समाजमा अल्पविकसित तथा अविकसित देशको प्रमुख समस्या भ्रष्टाचार हो । यस्ता देशका हरेक निकायहरु भ्रष्टाचार तथा अनियमिततामा फसेका छन् । नियम वा कानुनविरुद्ध नैतिक पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम नै भ्रष्टाचार हो। त्यसैले भ्रष्टाचार गर्नु जघन्य अपराध हो । यो सार्वजनिक […]

भ्रष्टाचार मुद्धा लागेर चार महिना अघि निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालले सफाइ पाएका छन् । २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेसँगै अर्याल निलम्बनमा परे । अर्याल निलम्बनमा परेसँगै लीलादेवी गड्तौला कामू हुँदै मुख्यसचिव भएर घर […]

भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएका छन् । मुख्यसचिव अर्यालसहित ११ जनालाई प्रतिवादी बनाएर अख्तियारले गत असार ९ गते मुद्दा दायर गरेकोमा चार महिना पछि नै विशेष अदालतबाट उनले सफाइ पाएका हुन । सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा […]

कृष्णा कुशवाहा वीरगन्ज । शिक्षाको गुणस्तरका कुरा गर्न जति सजिलो छ त्यतिकै मात्रामा शिक्षामा सुशासन तथा गुणस्तरीयता कायम गर्न चुनौति पनि छ । एसईई परीक्षाको नतिजा नराम्रो भयो भनेर प्रधानमन्त्रीले नतिजा सुधारको घोषणा गरेका र सोको लागि निशुल्क अनलाइन कक्षा र विद्यार्थी परामर्श लगायतका कार्य गर्ने भनेर लागिरहेकै अवस्था एकातिर छ भने मन्त्रालय तथा विभाग […]

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार निर्णय सार्वजनिक गरेको हो । सार्वजनिक बुँदाहरुमा सरकारले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असारमा नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न […]

गाउँपालिका र नगरपालिकाको सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी, जनताले सेवा नपाए कारबाहीमा उत्रिने काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताउनुभएको छ । मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले […]

एउटा कर्मचारीको बदमासीका कारण पीडितहरु थप कसरी पीडामा पर्दछन् भन्ने उदाहरण हो यो । यस्तै पीडकलाई उन्मुक्ति दिने र पीडितलाई थप पीडामा पार्ने काम भएको छ,नेपाल सरकारका एक सहसचिवबाट ।  दर्जनौँ सहकारी संस्थाको ६५ करोड ५४ लाख रकम गोर्खा मिडिया नेटवर्कमार्फत् अपचलन गरेको आरोप लागेका जिबी राईलाई नेपाल सरकारकै एक जना सहसचिवले नेपालबाट भाग्ने प्रवन्ध […]

परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त भएको छ ।बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै अब परराष्ट्र सचिव पद रिक्त हुन पुगेको छ । बुधबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएका लम्सालको नाम सर्बसम्मतबाट अनोमदन गरेको छ । समितिबाट अनुमोदन भएसँगै अब राष्ट्रपतिले उनलाई […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।