सर्वाेच्च अदालतले कर्मचारीहरुको सेवा सुविधामा विभेद नगर्न अन्तरिम आदेश दिएको छ । नेपाल वायुसेवा निगममा कार्यरत सबैजना विमान परिचारक र परिचारिका ले आफूहरुमाथि अन्याय र विभेदभावपूर्ण व्यवहार भएको दाबीसहित सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा सुविधामा संविधान र विद्यमान श्रम कानूनविपरीतको प्रावधान नेपाल वायुसेवा कर्मचारी नियमावलीमा रहेको रिट दायर गरेका […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस लिइ भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । […]

शिक्षा सुशासनको आधार हो । पुरातन समाजमा सम्रान्त वर्गले निम्न वर्गका जनताको दैनिकीलाई सहज बनाउन नगदपैसाको कारोबारमा कागज गरेर लिखत तयार गराउँथ्यो । त्यसमा निम्न वर्गकाले लिएको नगद कारोबारमा ज्ञान वा शिक्षा नहुँदा ठगिन्थ्यो । न्यून आर्थिक वर्गका जनताको पुख्र्याैली घरजग्गा हडपेर अन्याय गरिन्थ्यो । यसबाट समाजमा सुशासनको परिकल्पना असम्भव नै थियो । यस्तो अवस्थामा […]

पहिला पहिला छोरा छोरी बीच भिन्नता थियो, छोरा नभै नहुने सोचिन्थ्यो, छोरा पाउनको लागि नाना थरी भाकल र यज्ञ समेत गरिन्थ्यो। यसका लागि दोश्रो तेश्रो बिबाह पनि गर्ने चलन थियो। मर्ने बेलामा पानी ख्वाउन र मरेपछि काज किरीया गर्न छोरै चाहिन्छ भनिन्थ्यो, अंश बाबुको नाममा हुन्थ्यो र शेष पछि वा अंश बण्डा गर्दा छोराहरूलाई बराबरी […]

संघीय सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीहरुले बहालरत अवधिमा त विभेद गरेकै थियो अवकाश पछि समेत विभेद गर्ने गरी परिपत्र गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । वृत्तिविकाससम्बन्धी प्रावधान मात्रै होइन, सेवा–सुविधा, उपचार खर्चदेखि अवकाशका नियमसम्म असमानता छ । सरकारले संघीय सेवाका कर्मचारीलाई मात्र कर्मचारी ठानेको र स्थानीय तहका कर्मचारीलाई कर्मचारी नै नमानेको अर्काे प्रमाण हालै […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।