साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश अप्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

  आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने […]

उमेरको उत्तरार्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ । उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ । बढ्दो उमेरमा आहारबारे जानकारी राखेर व्यवहारमा प्रयोग गर्दा जीवनको उत्तरार्धमा स्वस्थ भएर बाँच्ने सम्भावाना बढ्छ । एकै पटक धेरै खाने वा मीठो लाग्यो भन्दैमा कोचेर खानुहुँदैन । बढ्दो उमेरमा युवा अवस्थामा […]

विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने […]

मन्त्रिपरिषद्को मंगलबारको बैठकका  ले गरेका विभिन्न दुई दर्जन निर्णयहरु सार्वजनिक भएको छ । मंगलबार बसेको क्याविनेटले गरेका २६ निर्णय सार्वजनिक भएका हुन । १. प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रुपैयाँ उपलब्ध गराउने । २. राष्ट्रिय विकास परिषद्मा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न […]

नेपालको संसदीय राजनीतिमा पञ्चायतकालदेखिका खेलाडी हुन्, विरोध खतिवडा । राष्ट्रिय पञ्चायतको अन्तिम जल्दाबल्दा पञ्च कमल थापासँग हारे तर ०४८ ताका शानदार मतका साथ जिते । त्यसपछि टिकट पाएजतिका चुनाव जित्दै आए तर गत वर्ष भने आफ्नै चेला तथा हाल प्रतिनिधिसभामा एमाले सचेतक महेश बर्तौलासँग हार खाए । उनी पञ्चायतकालका चर्चित शिक्षक नेता तथा पछि कुवेर […]

जीवनका साढे दुई दशक संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिमा बिताएका सोमबहादुर थापाले ०७३ सालमा अवकाश पाउनुअघि महन्थ ठाकुरदेखि ओनसरी घर्तीसम्म १३ जना सभामुखसँग नजिक रहेर काम गरे । यो अवधिमा जीवनलाल सत्याल, ईश्वरीप्रसाद उपाध्याय, सूर्यकिरण गुरुङ र मनोहरप्रसाद भट्टराईहरू महासचिव थिए । पछिल्लो समय संसद सेवामै अनुभव बटुलेका कर्मचारीलाई मर्का पर्ने गरी ‘बाहिरिया’को भर्तीकेन्द्र बन्दै […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनगुनासो सम्बोधनका लागि सबै वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरी सोको जानकारी गराउन लिखित निर्देशन पठाएको छ । त्यस्तै, मन्त्रालयले स्थानीय तहमा भएको हालसम्मको भौतिक […]

मंगलबार बसेको क्याविनेटले गरेको विभिन्न चार निर्णय सार्वजनिक भएको छ । आज बसेको बैठकले डेडिकेटेड र ट्रंकलाइन बक्यौता शुल्क समस्या समाधानको लागि छानबिन आयोग गठन गरेको छ । आज बसेको क्याविनेट बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय छानविन आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा उद्योग र उर्जा मन्त्रालयका एक एक जना सहसचिव […]

  न्याय परिषद्‌को बैठकले ८१ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषद्‌को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो। त्यस्तै उच्च अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको पनि सरुवा गरेको छ। उनलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत विराटनगरको इलाम इजलासम सरुवा गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सरुवा गरिएको छ। […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।