Author: कर्मचारी प्रेस
कतै पढेको, “कुनै देश सिध्याउनु छ भने पहिला त्यो देशको शिक्षा सिध्याउनु” । साँच्चै सिध्याए त उच्च शिक्षा ! उफ, कतै मेरो देश पनि … ! विश्वविद्यालयमा आफ्ना जीवनका महत्त्वपूर्ण समय, श्रम र जवानी खर्चेका जिम्मेवार प्राध्यापकहरू अहिले विद्यार्थीहरूको पलायन देख्दा-भोग्दा अत्यन्तै चिन्तित छन्। अध्ययन-अनुसन्धानमा मगन भएका विद्यार्थीसँग शिक्षण-सिकाइमा रमाउने ईमान्दार प्राध्यापकहरू आज छापा र सामाजिक संजालमा […]
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई खारेज गर्न नहुने सुझाव दिएका हुन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न सरकारलाई बोर्डले सुझाव दिएको छ […]
नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक (जीएम) नियुक्ती त्रुटीपुर्ण भएको भन्दै अर्का प्रतिस्पर्धी नवराज कोइरालाले अदालतसम्म पुग्ने चेतावनी दिएका छन्। कोइरालाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिएम नियुक्ती त्रुटीपुर्ण भएको बताएका हुन्। बुधबार पत्रकार सम्मेलन गरी उनले अदालत जाने चेतावनी दिएका हुन्। क्यानले नोभेम्बर २३ मा प्रबन्धक ९जिएम०को आवेदन माग गरेको थियो। २०२४ […]
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त हुनुभएको छ । क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो । यसअघि क्यान पदाधिकारीसँग विवाद भएपछि तत्कालीन महाप्रबन्धक वृत्तान्त खनालले राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त महाप्रबन्धक पदका लागि क्यानले सूचनामार्फत खुला आह्वान गरेको थियो । ढुङ्गानाको नियुक्तिको निर्णयलाई क्यान कार्यसमितिबाट पास गर्नुपर्ने […]
झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा/छात्र, […]
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै क्यानले भनेको […]
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ । अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ । २०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै […]
नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८० ०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आयात ३ दशमलव ४ प्रतिशत, निर्यात ६ दशमलव १ प्रतिशत […]
स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । बुधबार विभागको महानिर्देशकस्तरीय निर्णयबाट ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको विभागका सूचना अधिकारी भवनाथ खतिवडाले जानकारी दिए । उनकाअनुसार मन्त्रालयबाट विभागमा सरुवा गरिएका डा. गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को महामारी व्यवस्थापन शाखा लगिएको छ । उपचारात्मक महाशाखाकी डा. […]
आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै ‘कुशुमे रुमाल’का निर्माता उद्धव पौडेलले कोशी प्रदेशबाट उम्मेदवारी दिएका छन् । उनी राप्रपाबाट उम्मेदवार बनेका हुन् । अब उनको गठबन्धनका उम्मेदवार कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारीसँग प्रतिस्पर्धा हुनेछ । उनी चाबहिलमा रहेको गोपीकृष्ण हलका मालिक समेत हुन् । बागमती प्रदेशबाट […]