सहकारी ठगी मुद्दामा जेलमा रहेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ७२ करोड ४४ लाख जरिवाना भएको छ । बिशेष अदालतले उनलाई आइतबार सजाय सुनाएको हो । साथै उनलाई तीन वर्ष कैद सजाय पनि भएको छ । उनकी श्रीमती श्रृजना शाक्य तामाङलाई एक अर्ब तीन करोड ५४ लाख जरिवाना र […]

पाँच जना शाखा अधिकृत रात्रपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी रहेका छन् । चार जना उपसचिवमा बढुवाका […]

काठमाडौँ दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् । महोत्सव अध्यक्ष केपी पाठकले शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर क्लासअघि […]

आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी भूपाल वरालले पाएका छन् । अर्थमन्त्री डा प्रकाशरण महतले विभागका महानिर्देशक दीर्घराज मैनालीलाई मन्त्रालयमा तानेर त्यहाँ बराललाई खटाएका हुन । मैनालीलाई अर्थ मन्त्रालय अन्तर्गत शक्तिशाली मानिने आन्तरिक राजस्व विभागको जिम्मेवारी तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ मंसिरमा दिएका थिए। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकको भन्दै मन्त्री महत मैनालीसँग असन्तुष्ट थिए । […]

वित्तीय संघीयतामा सरकारका सवै तहहरु वीच वित्त अन्तरसम्बन्ध रहेको हुन्छ । यसमा संघीय संरचनाका सरकारका तहहरु वीच साधन श्रोतको अन्तरसम्बन्ध वित्तीय संघीयताको प्रारुप अनुसार निर्देशित भएको हुन्छ । वित्तीय संघीयतामा सरकारका सवै तहहरुवीच वित्त सम्बन्ध रहेको हुन्छ । माथिल्लो तहको सरकार संग रहेको वित्तीय स्रोतलाई तलका तहहरुलाई वित्त हस्तान्तरणको माध्यमवाट वितरण गर्ने गरिन्छ । यसमा […]

६ लाख रुपैयाँ घुससहित पक्राउ परेका पर्यटन मन्त्रालका उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचारी ठहर भएका छन् । याराग्लाइडिङको इजाजत दिनका लागि ६ लाख घुस लिएका नेपाल हात्तीसारको अरन्य होटेलको उनी पक्राउ परेकोमा शुक्रबार बिशेष अदालतले मुद्दा दायर गरेको हो । अदालतले उनलाई ६ लाख जरिबाना र एक वर्ष कैद हुने फैसला गरेको छ । उपसचिव नेपालको […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको आज माघ १९ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद […]

युवापुस्ता माझ राम्रै ’क्रेज’ बनाएका अभिनेताहरु प्रदिप खड्का र पल शाह एउटै चलचित्रमा देखिने भएका छन् । दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ’पुजार सार्की’ मा यी दुईसँगै अभिनेता आर्यन सिग्देल पनि लिड रोलमा रहने बताइएको छ । अस्तिदेखि पोखरामा छायांकन सुरु भएको चलचित्रका सबै दृश्य त्यतै खिचिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा अञ्जना […]

बढुवा सिफारिस समितिले ४३ अधिकृतहरुलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगको बढुवा सूचना,सेवा समूह र श्रेणीको रिक्त पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा समितिको हिजो बसेको बैठकले ती अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । यसरी बढुवाका लागि सिफारिस भएकाहरुमा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ३४ र नेपाल प्रशासन […]

कर्णाली प्रदेश सरकारद्धारा हालै जारी गरेर राजपत्रमा प्रकाशित भएका कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । सो ऐनको दफा ९ को व्यवस्था खारेजीको माग गर्दै अधिवक्ता मोहन साहशंकरले सर्वाेच्चमा रिट दायर गरेको हुन । ऐनको दफा ९ मा पदपूर्तिसम्बन्धि व्यवस्था गरिएको छ । जहाँ प्रदेश निजामती […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।