Author: कर्मचारी प्रेस
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले सरोकारवाला निकायबीचको अन्तर संबाद कार्यक्रमले न्याय सम्पादनमा सहज भई, न्याय प्राप्तीमा बिशेष टेवा पुग्ने बताएका छन् । मुख्य न्यायधिवक्ताको कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नेपालले सरोकार वाला निकायहरुले न्याय सम्पादनको क्रममा समन्वय गरि अगाडी बढनु पर्ने कुरामा विशेष जोड दिएका हुन। यस्तै कार्यक्रमको प्रमुख अतिथि नायब […]
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा आज दर्ता हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन । हिजो लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीय निजामती सेवा विधेयक सम्भवतः आइतवार दर्ता हुने बताएका हुन । यस्तै प्रधानमन्त्री प्रचण्डले प्रहरी ऐन यसै अधिवेशनमा प्रस्तुत हुने जनाएका हुन । मुलुक संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा […]
हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ । आज दिउँसाे देशभर साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, […]
बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट हुनुको वास्तविकता सार्वजनिक भएको छ । शुक्रबार कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि कुटाकुट भएको हो । शुक्रबार कार्यालय समयमा पालिकाभित्रै भएको हात हालाहालको घटना शनिबार मात्रै बाहिर आएको थियो । उनीहरू एउटै परियोजनामा कार्यरत कर्मचारी […]
नेकपा एमाले रसुवा–काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन भएको छ । मञ्चको ७ औं सम्मेलनले शनिबार अध्यक्षमा तेम्बा तामाङ सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । केदार पौडेल प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष ज्ञानबहादुर लामा, पुरुषोत्तम पौडेल सचिव,उपसचिव उषा अधिकारी र मिङमार तामाङ, कोषाध्यक्ष निमा लामा नयाँ नेतृत्व चयन भएको छ । सदस्यहरू उचिल […]
गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् । फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले यस्तो माग गरेकी हुन् ।सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी […]
बाजुराको बडिमालिका नगरपालिकामा हिजो (शुक्रवार) कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो।कुटाकुटपछि दुबैलाई चोट लागेको छ। कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ। यस विषयमा नगरपालिकाले भने छानबिन गर्ने जनाएको छ।
सानी थिएँ, आँगनमा खेल्दै थिएँ छिमेकीले चकलेट देखाएर बलात्कार गर्यो। स्कुल गएँ, साथीसँग मैदानमा खेल्दै थिएँ शिक्षकले ज्ञान देखाएर बलात्कार गर्यो ठूली भएँ, साथी बनाएँ साथीले प्रेमको बहानामा बलात्कार गर्यो म छोरी हुँ! मैले उनीहरूसँग चकलेट देखें ज्ञान देखें प्रेम देखें श्रीमान् देखें तर, उनीहरूले मेरो योनीबाहेक केही देखेनन् त्यसैले म बारम्बार […]
स्वभाविक प्रक्रिया मिचेर चोरबाटोबाट मुख्यसचिवको कुर्सीमा पुगेका बैकुण्ठ अर्याल एक पछाडि अर्काे विवादको चक्रमा फस्दै गएका छन् । खल्तीमा राजीनामा पत्र बोकेर हिडेका अर्याल सिंहदरबारबाट बाहिरिनु एक दिनअघि ३२ जेठ ०८० मा प्रशासन संयन्त्रको उच्च तह मुख्यसचिवमा उक्लिए । साढे तीन महिना कार्यकाल बाँकी रहेका मुख्यसचिव शंकरदास बैरागीलाई नयाँ पद राष्ट्रिय सुरक्षा सल्लाहकार सृजना गरेर […]
विभिन्न परीक्षाहरुमा पछिल्लो समय लोकसेवा आयोगमा ‘खेताला’ नक्कली परीक्षार्थीहरुको बिगबिगी बढ्दै गएको छ। आयोगले लिने गरेका केही परीक्षामा खेताला लगाउनेसम्म गरेको पाइएको छ। आयोगका अनुसार एक वर्षमा ४ देखि ५ जना ‘खेताला’ भेटिने गरेका छन्। घटना हो यही फागुन ९ गतेको । यही फागुन ९ गते लिएको श्रेणीविहीन वन स्काउट पदको परीक्षामा वास्तविक उम्मेदवार रमेश […]