Author: कर्मचारी प्रेस
श्रीमतीलाई करारमा जागिर खुवाउनेदेखि नक्कली बिल बनाएर भुक्तानी लिनेसम्मका अनियमितता गर्ने उच्च अदालतका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालत, काठमाडौंले उनीविरुद्धको मुद्दामा आइतबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ भदौ २०७९ मा ४ लाख ९८ हजार हिनामिना गरेका थिए । पदको दुरुपयोग गरी विभिन्न […]
संघीय नेपालको संबैधानिक स्थापना २०७२ सालमा भयो जतिखेर सात प्रदेश सहितको नेपालको संविधान घोषणा भयो । संविधानमा नै संघ¸ प्रदेश र स्थानीय तहको कार्यपालिका¸ व्यवस्थापिका तथा न्यायपालिका साथै तीनै तहको अधिकार सूचीको पनि व्यवस्था गरियो । सोही संवैधानिक आधारलाईलाई टेकेर हालको ७५३ स्थानीय तह संस्थागत गरियो । नेपालको संविधानमा प्रशासनिक संघीयताको पनि आधारभूत परिकल्पना गरियो […]
काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै […]
भैरहवा । सशस्त्र प्रहरीले भन्सार छलेर भित्र्याइएका करिब चार लाख रुपैयाँ मूल्यका जुत्ताचप्पल बरामद गरेको छ ।सशस्त्र प्रहरी बल २७ नम्बर गणबाट खटिएको मोवाइल गस्ती टोलीले बुटवल–१३, बाट जुत्ताचप्पल बरामद गरेको हो ।सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा लु १ च ५७९१ नम्बरको बोलेरो गाडीमा भारतबाट ल्याइएका ३ सय ६० थान जुत्ता र ३ सय ५७ जोर […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले आइतबार विशेष अदालत काठमाडौंमा गाउँपालिकाका तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोधकुमार […]
सान्जेन जलविद्युत कम्पनीले जालसाँझीपूर्वक नियमावली परिवर्तन गरे पछि रसुवावासीहरु क्रुद्ध भएका छन् । कम्पनीले रसुवावासीलाई सञ्चालकसमितिबाट हटाउने नियतका साथ गुपचुप रुपमा बैठक बसेर नियमावली परिवर्तन गरेको भेटिएपछि रसुवावासीहरुको प्रतिनिधित्व गर्दे ज्ञापनपत्र बोकेर एउटा टोली अहिले जलविद्युत केन्द्रीय कार्यालयमा पुगेका छन् । आमाछोदिङमो गाउँपालिकाका एमालेका अध्यक्ष फुर्पु सिङ्गी तामाङ, नेपाली काँग्रेसका पालिका सभापति दावा नोर्चुङ तामाङ […]
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान कुटाकुट भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर आइतबार ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको हो। कुटाई खाने श्रेष्ठ सशस्त्रका पूर्व एआइजीसमेत हुन । धुम्वाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक सकिएर नेताहरु निस्किने क्रममा राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो। धुम्वाराहीस्थित बिहान बसेको कार्यसम्पादन […]
उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव नियुक्त भएका छन् । राष्ट्रपति निवास शीतल निवासबाट शपथ लिएर भर्खरै रामशाहपथमा आई स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेका हुन् । यादवले जिम्मेवारी सम्हालेसँगै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान मन्त्रीको संख्या चार जना पुगेका छन् भने उपप्रधानमन्त्रीमा सबैभन्दा तल उपेन्द्रलाई राखिएको छ । अहिले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, […]
जनसंख्या मन्त्रालय कार्यरत सचिव देवकुमारी गुरागाई सेवा हद लागेर घर फर्किएसँगै एक सचिव पद रिक्त हुन पुगेको छ । पाँच बर्ष कार्यकाल पूरा गरि देवकुमारी गुरागाई अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा बढुवाका लागि तीन सहसचिवको प्रतिष्प्रर्धा हुँदैछ । प्रशासनतर्फको रिक्त रहेको सचिव पदको कुर्सीमा उक्लने लाइनमा बरिष्ठतम सहसचिवहरु चुणामणि पौडेल, डा हरि लम्साल […]
गोरखा नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरिदिएकी छिन् । उपमेयर मसली माया थोकरले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा गत बिहिबारदेखि ताल्चा लगाएकी हुन । गत २४ गते नगरपालिकाको १३ औं नगरसभाको आयोजना गरिएको थियो । नगरसभामा एकलौटी गरिएको आरोपसहित उपमेयरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको बताइएको छ । थोकरले […]