सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले त्रिवि भन्सारका कर्मचारीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको हो । भन्सार जाँज पार गरेको ६० किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको थियो । […]

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ । आयोगले सीआईबीकी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको हो । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको हो ।उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा […]

सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन उच्चस्तरीय आयोगले सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवदेनमा ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । तीमध्ये भण्डारी पनि एक हुन् ।उनीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो । २०७३ असोज २१ मा नासुबाट सार्वजनिक सेवा प्रवेश गरेका भण्डारी […]

सिटिजन्स बैंकले आफ्ना ६० कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको छ । बैंकले १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको हो । १७ वर्ष अगाडि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ यात्रा प्रारम्भ गरेको उक्त बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई […]

ऋृषि भट्टराई समाज यही हो,गाउँ –ठाउँ यही । बुद्ध,आइन्सटाइन,ग्यालिलियो,जिससजस्ता मुक्त पुरुषलाई पागल भन्ने र ढुङ्गाले हान्न पछि परेन भने उनी त साधरण मान्छे । गुल्मीको मदाने गाउँपालिका ४, म्यालपोखरीका जन्मिएका विनोद कुँवरले पनि यस्ता तुच्छ बचन त कति सुने कति । कहाव छ नि ‘सबसे कडा हें रोग क्या कहंगे लोक’। उनले दुनिँयाको कुरा सुनेनन्,आफ्नै […]

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीन जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । माओवादी केन्द्र निकटका जनप्रतिनिधिको माग थियो शिक्षा अधिकृतको काज फिर्ता हुनुपर्ने तर प्रमुख प्रशासकीय अधिकृत उनीहरुको मागमा सहमत भएनन् । परिणामत तीन जना जनप्रतिनिधि एक कर्मचारीमाथि जाइलागे । उनीहरुको कुटपिटबाट कर्मचारीको टाउकोमा गम्भीर चोट लाग्यो । यस्तो घटना घटेको हो डडेलधुरामा […]

  स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

विशेष अदालतले चार करोडको भ्रष्टाचार मुद्धामा आठ जनालाई सफाई दिएको छ । अख्तियारले गत साउन २५ मा दायर गरेको मुद्धामा विशेष अदालतले ६ महिनामै फैसला सुनाउँदै उनीहरुलाई क्लिन चिट दिएको हो । अख्तियारले गत साउन २५ मा भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्थाको जग्गा कम मूल्यमा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग साझाका तत्कालीन अध्यक्ष जयकुमार खड्का […]

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुष्प कमल दाहालको नेत्तृत्त्वमा बनेको हालको गठवन्धनको सरकारमा सामेल भएका छन्। यस भन्दा अगाडिको गठवन्धनको सरकारमा पनि सहभागी भएको यो पार्टीलाई २०७९ को संसदको निर्वाचनमा बैकल्पिक पार्टीको रूपमा नेपाली जनताले स्थापित गरेका हुन्। पुराना पार्टी र पुराना नेताको बिकल्पको रुपमा यो पार्टी आएको हुदा यो पार्टी उपर आम जनतामा […]

हजारौं कर्मचारीका अभिभावक हुन मुख्यसचिव । उनी सिंगो कर्मचारीमात्र होइन,निजामतीमा प्रवेश गर्न चाहनेहरुको रोल मोडल बन्नुपर्नेथ्यो तर तिनै निजामतीका सर्वाेच्च पदमा आसिन व्यक्ति नै पटक पटक अख्तियार धाइरहेका छन् । नेशनल पेमेन्ट गेटवे,सुरक्षण मुद्रण,टेरामक्स,विकल पौडेलसँगको अनुचित लेनदेन र टेलिकमको बिलिङ प्रणालीसम्बन्धी घोटालामा समेत जोडिएका छन् बैकुण्ठ अर्याल ।झण्डै आधा दर्जन भ्रष्टाचारसँग सम्बन्धित मुद्धामा जोडिएका अर्याल,एक […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।