Author: कर्मचारी प्रेस
सत्ता गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो । यस अघि यो आयोग दुई पटक खारेजीमा परिसकेको छ । एमाले सरकार हुँदा त्यस अघिको आयोग खारेज गरेर भरतपुरका एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो […]
नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउने भएका हुन् । एक कार्यक्रमबीच सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा होटेल बाराही हस्पिटालिटी एन्ड लिजरका रेजिडेन्ट म्यानेजर राजकुमार […]
अचेल गल्ली–गल्लीमा भेटिन्छन् आशाराम बापुहरू । धर्मको आडमा अपराध कर्ममा मुछिएका आशाराम बापु, गुरमित सिंह, चन्द्रस्वामी, रामपाल, नित्यानन्द स्वामी र स्वामी भीमानन्दजस्तै नेपालका लिटिल बुद्ध रामबहादुर बम्जनझैँ अर्काे एक धर्म गुरुबाट बर्बादी भोगिरहेकी एक चेली हुँ । एक धर्काे सिन्दूरका कारण धेरै चेलीको जिन्दगी आवाद भएको छ । र, यही सिन्दूरका कारण धेरै चेली बर्बाद […]
आन्तरिक राजस्व कार्यालय लहानले उद्योगमा सिलबन्दी गरेपछि सिरहाको शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार भएका छन् ।राजस्व छलीमा कारबाहीमा परिने भएपछि उनी भारततर्फ भागेको हानिएका हुन् । सिरहाको गोलबजार नगरपालिका ९ स्थित शारदा डिस्टिलरीले आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गरेपछि उद्योगमा सिलबन्दी गरिएको छ । आन्तरिक राजस्व कार्यालय, लहानले उद्योग र माडरस्थित गोदाम सिल गरेर […]
डडेलधुराका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको घटना साम्य नहुँदै फेरि धादिङको सिद्धलेक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको छ । मंगलबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पालिकास्तरको सर्वदलीय बैठक बोलाएका थिए । दिउँसो शुरु भएको बैठक साँझ ७ बजेसम्म चलेको थियो । बैठकपछि गिरीले वलीको कार्यकक्षमा पुगेर फाइलमा तुरुन्त तोक लगाउन निर्देशन दिए । तर, […]
सरकारी निकायमा आफू प्रतिकुलका स्थायी नियुक्ति लिएका कर्मचारीलाई जिम्मेवारविहिन बनाउने र अनुकुलका करारका कर्मचारीलाई एक,दुई वटा होइन तीन तीन वटा शहरी आयोजनाको जिम्मेवारी दिएर भ्रष्टाचार गरेको पाइएको छ । आफू अनुकुलका करारमा कर्मचारी नियुक्त गरी कुन हदसम्म भ्रष्टाचार हुन्छ भन्ने एउटा उदाहरण देखिएको छ,काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण […]
सरकारी सेवा प्रवेश गरेको २१ बर्षको अवधिमा शाखा अधिकृतसँग झण्डै ३ करोड २१ लाख रकम श्रोत नखुलेको सम्पत्ति देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले नयाँ शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीलाई प्रतिवादी बनाएर आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । कार्कीले सरकारी […]
सरकारी निकायले सरकारी स्रोतको कसरी दुरुपयोग हुन्छ भन्ने सरकारी कर्मचारीले भत्ताका लागि बस्ने बैठक बस्दै आएका छन् कतिपय निकायमा । भत्ताकै लागि कार्यालय समयभन्दा अगाडि र पछाडि बैठक बस्ने वा कार्यालय समयपछि बैठक बसेर भत्ता बुझ्दै आएका छन्,सरकारी कर्मचारीहरुले । यस्तै मनपरीतन्त्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगाम लगाउने भएको छ । मन्त्रालयले बिदा वा काजमा […]
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा सरस्वती बहुमुखी क्याम्पस ठमेलमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल एसबीआई बैंक ठमेल शाखाको सहकार्यमा उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा ६० भन्दा बढि विद्यार्थीहरुको सक्रिय सहभागीता […]
आज बसेको मन्त्रिपरिषद्को बैठकले एक जना सचिवको राजीनामा स्वीकृत गरेको छ भने अर्का एक सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त सदस्यहरुमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गरेको छ । यस्तै श्रम सचिव केवल भण्डारीको राजीनामा स्वीकृत […]