Author: कर्मचारी प्रेस
गत १ चैत्रमा नै सो विधेयक प्रतिनिधिसभामा पेश भएको संघीय निजामती सेवा विद्येयकका प्रावधानप्रति बहालवाला र निवृत्त कर्मचारीहरुले नै असन्तृष्टि पोखेका छन् । कर्मचारीमात्र होइन,सांसद र मन्त्रीले नै विद्येयकका कतिपय प्रावधानप्रति आपत्ति जनाएका छन् । विद्येयकले संघीय सेवाका कर्मचारीलाई बाहेक अन्य कर्मचारीलाई चिनेको छैन । कर्मचारी समायोजन ऐन ०७५ अनुसार स्थानीय र प्रदेशमा समायोजन भएका […]
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप हुन दिन नहुने बताएका छन्।गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले बताएका हुन् ।उनले भने, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।” निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै आयोगले आफ्ना कामकारबाही द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।उनले आयोगको गरिमालाई […]
अभिनेता पल शाहको गृह जिल्ला दाङमा गायिका समीक्षा अधिकारीलाई स्थानीयले ‘बहिष्कार’गरेका छन् । होली विशेष कार्यक्रममा गीत गाउन हिजो तुल्सीपुर पुगेकी समीक्षा दर्शक नआएपछि त्यसै फर्किनुपरेको हो । तुलसीपुरस्थित प्राकृतिक कला केन्द्रले चैत ९ देखि १२ गतेसम्म ‘होली फेस्टिभल २०८०’आयोजना गरेको छ । समीक्षाले हिजो साँझ पाँच बजे प्रस्तुती दिने कार्यक्रम थियो । जसअनुसार समयमै […]
सुन्दा पनि हांसो लाग्ने कुरा नेपालको राजधानी काठमाण्डौंकै मुटुमा रहेको एउटा सरकारी कार्यालयको । त्यो पनि मन्त्री अध्यक्ष रहने राष्ट्रिय खेलकुद परिषदमा बजेट भन्दा बेरुजु दोव्वर रहेको भेटिएको छ । उक्त परिषदको बार्षिक बजेट रु १अर्व ९७ करोड ७७ लाख ४५ हजार रहेकोमा बेरुजु रु ३ अर्व ९८ करोड ९३ लाख ७७ हजार तीन सय […]
गृह मन्त्रालयले त्रुटीपूर्ण अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुलाई विभागीय कारवाही गर्न अर्काे समिति गठन गरेको छ । गृहले सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न कानुनी शाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।समितिमा रहेका मध्ये भरतमणि कानुनी महाशाखा प्रमुख […]
प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा विधेयक, २०८० पेश भएको छ । तर निजामती सेवा ऐन २०४९ अनुसार प्रवेश भएका र कर्मचारी समायोजन ऐन २०७५ अनुसार स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई उक्त संघीय निजामती सेवा विधेयक, २०८० ले चिनेको छैन । उक्त विद्येयकका कतिपय प्रावधानहरु विभेदकारी रहेकोको ती प्रावधानहरु सच्चाउनु पर्ने माग राखेर स्थानीय […]
नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आबश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठुलो आकर्षण रहेको देखाऊछ । […]
नेपाल प्रहरीले अपराध अनुसन्धान र मुद्दा अभियोजनका निम्ति तयार पार्ने टोली, जसलाई ‘सोको’ भनिन्छ, जागिरे जीवनको शुरुवातदेखि अवकाश पाउने दिनसम्मै रहेर काम गरेका अफिसर हुन्, जगन्नाथ खनाल । अहिले सुन काण्ड, नक्कली भुटानी प्रकरण, ललिता निवास, बाँसबारी जग्गा प्रकरणसहितका घटनामा भएका प्रहरी अनुसन्धान प्रश्नको घेरामा पर्ने स्थिति छ । नेपालको अपराध जगतमा बहुचर्चित र लामो […]
रूपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने तीन पालिकालाई मर्चवार भन्ने गरिन्छ । उक्त क्षेत्रका कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु जान रुचि देखाउँदैनन् । यसर्थ एक जना हाकिमले दुई वटा पालिका चलाइरहेका छन् । झविलाल भट्टराई यस्ता हाकिम हुन,जस्को काँधमा दुईवटा पालिका मर्चवारी र कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ […]
पुर्नगठित मन्त्रिपरिषद्को बैठकले दोश्रो पटक थप दुई सचिवहरुको सरुवा गरेको छ । पुर्नगठनपछि चौथो पटक बसेको क्याविनेट बैठकले थप दुई सचिवहरु यता उता गरेको छ । सरुवा हुनेमा कानुनतिरका सचिवहरु छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत सचिव उदय सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ । कानून मन्त्रालयमा सचिव फणीन्द्र […]