Author: कर्मचारी प्रेस
ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जोखिम व्यवस्थापन तथा वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त समुहविच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आइएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता बमोजिम आइएफसीले ग्लोबल आइएमई […]
स्थानीय तहहरुले सडक बत्ति प्रयोग गरे वापत नेपाल विद्युत प्राधिकरणलाई ६ अर्ब बढी भुक्तानी गर्न बाँकी छ । उक्त रकम स्थानीय तहहरुले नतिरेको भन्दै विद्युत प्राधिकरणले सूचना नै निकालेर भुक्तानीका लागि पुन ताकेता गरेको छ ।गत असार महिनामा अर्थ मन्त्रालयले सडक बत्तीको बक्यौता महसुल सम्बन्धित पालिकाहरुबाट असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । […]
रौतहटको फतुवा बिजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले अनपढ भनेर कर्मचारीले आफूलाई फसाउँन खोजेको आरोप लगाएकी छन्। केही दलका नेता र नगरकै जनप्रतिनिधिको ईसारामा आम्दानी भन्दा बढी खर्चमा हस्ताक्षर गराई कर्मचारीले आफूलाई फसाउँन खोजेको मेयर खातुनले आरोप लगाएकी हुन्। आन्दोलनरत शिक्षकलाई तलब ख्वाउने बहानामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत मिलेर नगरसभाको निर्णय बिपरित रकम निकासा […]
गल्ती कर्मचारीले गर्ने,खारेजीमा आयोग पर्ने । यस्तो अचम्म भएको हामै नेपालमा । कर्मचारी जति नापी र भूमि व्यवस्था विभागका,अनि आयोगले मात्र चुरीफुरी गरेर के लर्छान सक्थ्यो र ! भूमिहीन सुकुम्बासीलाई जग्गा बाढ्न पहिला मालपोत अधिकृतलाई सचिवका रुपमा खटाइन्थ्यो । जतिखेर देवी ज्ञवाली संयोजक थिए,उनको पालामा जिल्ला समन्वय अधिकारीलाई जिम्मेवारी दिइएकोमा फेरि प्रमुख जिल्ला नापी अधिकृतलाई […]
सिराहा – सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबारको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ । चिट […]
गत वर्ष पुरानो गोरख गणका कर्णेल राजेश्वर अनिल र १ र २ नम्बरमा पदोन्नति हुन सफल भए । बोर्ड त देखाउनका लागि मात्र हो, सबै काम सैनिक सचिव गौरव केसी र प्रभुराम चिफको इच्छाअनुसार भएको जो–कसैलाई थाहा छ, प्रत्येक महिना ३/४ जनाको दरले विशेष र मानार्थ बढुवा हुने गरेकोले नेपाल आर्मीमा गज्जब छ । यम […]
काठमाडौं । नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट उल्लेख्य परिमाणमा राजस्व संकलन गरेको हो । नेपाल प्रहरीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७९ चैत १० देखि गत फागुन ३० गतेसम्मको एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ […]
विषय प्रवेश संगठनमा उपलब्ध सवै जनशक्ति संगठनका पंँजी तथा अमूल्य निधी हुन। मानव संसाधन राष्ट्रको विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव श्रोतको प्रभावकारिताबाट मात्र अन्य साधनश्रोतको परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा रहेको छ । मानव श्रोत व्यवस्थापनका अंगहरुमा योजना,प्राप्ति, उपयोग, विकास ,संभार, अवकाश […]
बढुवा सिफारिस समितिले ६ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,राजश्व समूहतर्फका ६ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । कार्यक्षमताका आधारमा हुने बढुवाका लागि सिफारिस भएका अधिकृतहरुमा इन्द्रबहादुर अधिकारी,बासुदेव पौडेल,शिवलाल न्यौपाने,गणेशबहादुर डाँगी,नारायणप्रसाद रेग्मी र शिव कुमार राई रहेका छन् । यस्तै बढुवा सिफारिस समितिको हिजोको […]
सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । विहीवार गृह मन्त्रालयको बढुवा सिफारिस समितिले अधिकारीको नाम डीआईजीमा सिफारिस गरेको हो । यो सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ७ दिनभित्र उजुरी गर्न सक्ने सिफारिस समितिले जनाएको छ । डीआईजी बढुवाका लागि एसएसपीहरु कृष्ण पाठक, दीपक […]