Author: कर्मचारी प्रेस
योगेश कुमार भट्टराई संघीय निजामती सेवा विद्येयक धेरै पहिले नै आउनुपर्दथ्यो । ढिलै भए पनि अहिले विद्येयक प्रस्तुत गर्नुभएको छ । यस्का लागि माननीय मन्त्रीज्यूलाई धन्यावाद । यो विद्येयकलाई सिंगो संसदले आफ्नो दलभन्दा माथि उठेर पारित गर्नुपर्दछ । त्यो पनि निजामतीलाई व्यवस्थित,पारदर्शी,जबाफदेही बनाउनेमा केन्द्रित रहेर । कर्मचारीहरुमा ट्रेड युनियनको अधिकार दिइएको छ । यो विगतमा […]
गगन कुमार थापा संघीय निजामती ऐन ल्याइएको छ । यसको स्वागत गर्दछु । यस्को उदेश्य ठीक छ । मध्यम आय भएको समुन्नत देश बनाउनु छ । उक्त आकाक्षा पूरा गर्नका लागि निजामती सेवालाई आधुनिक बनाउनु आवश्यक छ । आधुनिक बनाउनका लागि अर्थात उक्त उदेश्य पूरा गर्नका लागि जरा चलाउनु पर्दछ । प्रस्तावित संघीय निजामती सेवा […]
बढुवा खानकै लागि दरबन्दी दुर्गममा राख्ने तर शक्तिकेन्द्र लगाएर सुगम त्यसमा पनि शहरी क्षेत्रमा अझैं मालदार अड्डातिर कार्यरत कर्मचारीहरुको बिगबिगी छ,निजामती क्षेत्रमा । पहुँचका भरमा दुर्गममा दरबन्दी कायम गरेर सुगम त्यसमा पनि सिंहदरबारमा कार्यरत रहने पहुँवाला कर्मचारीको बोलबोला छ । यस्तो जात्रा खोज्न टाढा कतै जानु पर्दैन,गृह मन्त्रालय मातहतको विपद् व्यवस्थापन प्राधिकरणमा पुगे पुग्छ । […]
जीवनका ३३ बर्ष सरकारी सेवामा बिताएका दिल्लीबहादुर सिंह अवकाशपछि अहिले विद्युत नियमन आयोगको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । जीवनका ३९ बर्ष विद्युत तथा उर्जा क्षेत्रमै बिताएका सिंहले सन् १९८१ मा भारतबाट सिभिल इन्जिनियरिङ्ग सङ्कायमा स्नातक तह,सन १९९४ मा अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयबाट इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापन विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन् । जागिरे जीवनमा विद्युत […]
पशुपति मन्दिर दर्शन गर्न आएका व्यक्ति गौशालाको डान्सबार छिरेपछि नराम्रोसँग लुटिएका छन् । पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भारतीय नागरिक पारस राम साहु गौशालाको नाइट क्वीन डान्सबारमा लुटिएका हुन् । साहुसहित ६ जना भारतीय गत १ मंसिरमा नेपाल आएका थिए । सोही दिन बेलुका उनीहरु सो डान्सबारमा छिरेकोमा उनीहरुसँग दुई किशोरी राखेर पैसा असुलेका हुन् […]
प्रतिनिधि सभाले निजामती सेवा विधेयकलाई संशोधनका लागि स्वीकृत गरेको छ । चैत १ गते सभामा पेस भएको विधेयक बुधबारको बैठकले संशोधनका लागि स्वीकृत गरेको हो ।संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सांसदहरूले संशोधन दर्ता गराउने समय सुरु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकबाट उक्त विधेयकमाथि विचार गरियोस भन्ने […]
फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा विद्यार्थीमाथि कुटपिट भएकाे छ।झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफ्नै एक जना छात्रालाई कुटपिट गरेका हुन्। कमल-५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले कुटपिट गरेका हुन्।कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल बनेको छ। सामाजिक सञ्जालमा […]
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले महालेखापरीक्षक पदमा नियुक्तिका लागि सचिव तोयम रायालाई सिफारिस गरिएकोमा आपत्ति जनाएको छ । उनलाई उक्त पदमा नियुक्ति गर्दा सुशासनमा गम्भीर असर पुग्ने ट्रान्सपरेन्सीको ठहर छ । ट्रान्सपरेन्सीकी अध्यक्ष पद्यिनी प्रधानाङ्गले आफ्नै कामकारबाही र जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैंले गर्नु लेखापरीक्षणसम्बन्धी स्वतन्त्रताको सिद्धान्तविपरीत भएको बताएकी छन् । रायाले अर्थसचिव, उपराष्ट्रपतिको कार्यालयमा सचिव, […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकहरूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ बमोजिम रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा हुनेमा प्रहरी निरीक्षकहरु निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक […]
‘सङ्घीय निजामती विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको बताइएको हुन्। विधेयक माथि संसद्मा उठेका अन्तरतह तथा अन्तरप्रदेश सरुवा, ट्रेड युनियनलगायतका विषयमा […]