मनकामना केबलकार वैशाख ७ गते बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले भोलि शुक्रबारका दिन केबलकारको सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । अवरुद्ध सेवा शनिबारदेखि पुनःनियमित सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संबिधानको धारा २४० को उपधारा २ बमोजिम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो । मोरङ घर भएका राय यसअघि नेपाल तथ्यांक कार्यालयका सचिव थिए । रायासँग अर्थ मन्त्रालयको सचिव समेत चलाइसकेको अनुभव छ । संवैद्यानिक परिषद्बाट महालेखा परीक्षकमा नियुक्त सिफारिस […]

नेपालबाट विदेश आएर जीविका गरी रहेका नेपालीहरूले आफ्नो देशको झ(झल्को मेटाउन हरेक वर्ष नेपाल डे मनाउने गर्छन्। यो दिनमा वरपरका नेपालीहरू एक ठाऊमा भेला भएर नेपाल सरकारका कुटनीतिक प्रतिनिधीको उपस्थितिमा नेपालको राष्ट्रिय गान संगै मार्च पास गरिने हुदा यो दिनलाई नेपाल(डे परेड पनि भनिन्छ। यस समारोहमा उपस्थित हुने नेपालीहरू नेपालको राष्ट्रिय पोशाकमा सजिएर आउने हुदा […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वाेच्च अदालतमा पुगेको छ । अकूत आर्जनको मुद्धा चलाएको भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालको पक्षमा विशेषले फैसला सुनाएपछि मुद्धा पुनरावलोकनका लागि भन्दै अख्तियार सर्वाेच्चमा पुगेको हो । १० करोड अकुत मुद्धामा डामिएका मालपोतका हाकिमलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार […]

कोशी प्रदेश लोकसेवा आयोगले गत साता खोलेको विज्ञापनप्रति कर्मचारीहरुले आपत्ति जनाएका छन् । लोकसेवा आयोगले नवौं तहको लागि विज्ञापन खोलेको थियो गत चैत २६ मा । उक्त विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फ विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक […]

सङ्घीय संसद्को वेबसाइट ह्याक भएको छ । बिहीबार सङ्घीय संसद्को वेबसाइट ह्याक गरेर ह्याकरहरुले वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार, वेबसाइड ह्याकबारे थाहा पाएलगत्तै टिमले समस्या समाधान गरेको बताए […]

सशस्त्र प्रहरी बलले मंगलबार राति १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जिल्लाको शहिदनगर नगरपालिका–२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिईएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मुल्याङ्कन गरी आवश्यकक कारबाहिको लागि जनकपुर […]

सरकारले निजामती कर्मचारीको तलब सुविधामा देखिएको अन्योल हटाई तलब सुविधा वृद्धि गर्ने गरी उच्चस्तरीय तलब सुविधा आयोगले दिएको प्रतिवेदन अनुसार कर्मचारीको तबल वृद्धि यस आर्थिक वर्ष २०८१/८२ को बजेटबाट हुनुपर्ने हो । तर आयोगले दिएको उक्त प्रतिवेदन कार्यान्वयन नभएकाले आयोगको सुझाव अनुसारै कर्मचारीको तलब वृद्धिको सम्भावना भने न्यून रहेको छ । कर्मचारीको नयाँ तलब वृद्धि […]

तस्करी गरी नेपाल भित्रिएको एक टिपर सामान भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ । निर्माण सामग्री बोक्ने टिपरमा राती चोरी तस्करी गरेर नेपाल भित्रीएको ३५ लाख बराबरको सामान बरामद गरेको हो । भन्सार कार्यालय बेलैयाका अनुसार आइतबार बिहान ४ बजेतिर भन्सार चोरी तस्करी गरी नेपाल भित्रिएको सामान लोड गरिएको टिपर भैरहवा तर्फ आउँदै गरेको भन्ने सूचनाको […]

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ। लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो। लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए।नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्य नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय तथा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।