राप्रपाले हालै काठमाडौंमा गरेको आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा क्षति भएको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना तिर्न राप्रपालाई पत्र पठाएको छ । गत चैत २७ गते राप्रपाको आन्दोलनमा प्रदर्शनकारी भृकुटीमण्डपबाट माइतीघरतर्फ जाँदै गर्दा झडप भएको थियो । सोही क्रममा भद्रकाली ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै महानगरले राप्रपालाई जरिवाना तिराउने निर्णय गरेको छ । महानगरका अनुसार राप्रपाले ट्राफिक […]

बाउको आशीर्वाद र, आमाको उपहारमा प्राप्त भै आज यस धर्तीमा फुरफुर गर्ने जिन्दगीहरू ! के यो, ढोंगी, बेभिचारी, सन्की, फटाह, छुल्याह, कुकर्मी गरिबमारा मनपरि कार्यको वर्खिलापमा लागेको छ ! त्यस्ता छेदका करेसाबारीका हरियालीलाई क्षणमै पराल, खर आदिमा रूपान्तरण गरी आगो दन्काउन लागेको छ गरिबमाराहरूलाई भित्तैमा पुर्याई गरीबी भित्र बलिरहेको आगोमा फोहोराका फोहोरा पानी दर्काएर त्यो […]

पेशाले सुरक्षाकर्मी,जस्को हातमा बन्दुक छ तर शब्द र अक्षरसँग पनि घनिष्ट छ, साइनोर सम्बन्ध छ । नेपाली सेनाबाट रिटायर्ड जनरल राजेन्द्र थापाका दर्जनौं गीतहरु चर्चित छन् । उपन्यास,कथा,गजल, मुक्तक उनले साहित्य श्रृजनामा हात नहालेको ठाउँ छैन । उसो त सेना तथा प्रहरीको जागिरेलाई नेपाली समाजमा कडा स्वभावको मानिने गरिएको छ । साहित्य क्षेत्रमा लाग्नेको स्वभाव […]

मृत्युलाई जितेर फर्किएका अर्थात पुर्नजन्म पाएका बैंकर हुन अश्विनकुमार पुडासैनी । गत बर्ष २६ साउनमा कर्णाली प्रदेशस्थित नेपाल बैंकको शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा एक्कासी हृदयघात भयो । व्यवसायी ज्योती अधिकारीहरुको सहयोगमा रेस्क्यु गरेर उनलाई बाँसवारीस्थित गंगालाल हृदयरोग अस्पतालमा पु¥याइयो । डा अरुण मास्केको उपचार र उज्यालो मृत्युको नौ दिनपछि उनी आइसियुबाट डिस्चार्ज भएर घर […]

मेरा बा म सधैं बा सँगै हुन्छु बा सीमित छैनन् मेरा बा जस्तै म पनि बा हुँ बा, पुरुष मात्र होइनन् बा ,बिज हुन, बा भित्र म अंकुराएको छु, बा प्रकृति र पुरुष दुवै हुन् र, म जन्मिएको छु। बा ,यात्री हुन् म बा को सहयात्रि हुँ बा सरल थिए,छन् म बा जस्तै हुँ बा […]

प्रगतीशील कवि/साहित्यकार दिल पौडेलको नवौं कृति मेरो देशको सेल्फी हालसालै बजारमा आएको छ । कविताको रुपमा यो उनको दोश्रो प्रकाशन हो । उनकै जेठा छोरा सुदिप पौडेलले प्रकाशन गरेको कृतिभित्र प्रगतीशील बिचार र कलाको समन्वय बोध गर्न सकिन्छ । कविताको भाषा सरल र सुवोध्य छन । विविध बिषयबस्तुमा यस्का भावहरु अलकारिक रुपमा प्रस्तुत भएकाछन् । […]

देशको यौटा कुनामा बस्नेले तिम्रो दिनदिनको नाच हेरिरहेको छ ऊ आफू बस्ने गरो माथि डिलैबाट गाडी कुनै दिन गुड्ला भनी आस गरिरहेछ! भैरहेको बाटोमा अब धुलो त नउड्ला भनी त्यहीँ मुन्तिरको सानो झुप्रोमा आसाको लामो श्वास फेर्दै बास गरिरहेको छ। नाचिरहेको तिमी अब नाच्न छोडेर नृत्य संसारबाट बाहिरियौ कि भनी ऊ घरिघरि झुप्रोबाट उठेर नाचघरतिर […]

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकले खुद नाफामा ५.७७ प्रतिशतको वृद्धि भएको हो। बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको […]

  कामना सेवा विकास बैंकले नाफामा कमाल गरेको छ । समीक्षा अवधिमा कामना विकास बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढेको छ । गत बर्ष यही त्रैमासमा ८ करोड मुनाफा आर्जन गरेको कामना सेवा विकास बैंकले अहिलेको समीक्षा अवधिमा वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको निक्षेप ३ अर्ब ८० […]

कुमारी बैंकको नाफामा गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा १९ दशमलव १२ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक बर्षको चैत मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।