लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वार्डेन अणानाथ बरालले पदीय मर्यादा विपरित चरम ज्यादाती र लापरवाही गरेकोले भन्दै ७ दिन भित्र जिल्ला छोडन् नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले माग गरेको छ। उनीहरूले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनीधि खनाल समक्ष ज्ञापनपत्र हस्तान्तरण गर्दै सात दिनभित्र जिल्ला छोड्न र विभागिय कारबाही अगाडि […]

एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरू एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर […]

इलाम र बझाङको उपनिर्वाचन अन्तर्गत आज मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा मतदान शुरु भएको हो । इलाम–२ मा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल […]

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् । उनले भनेकी छन्-   साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू […]

सरकारले २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र भारतीलाई यस अघि अधिकृत हुँदा कार्य गरिसकेको भरतपुर महानगरपालिकामा खटाइएको छ । यस अघिका गणेश अर्याल प्रमुख जिल्ला अधिकारी बनेर गएसँगै भारती गत साउनमा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न आइपुगेका थिए । […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार जना उपसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार,उपसचिवहरु ममता बास्तोला,मोहन निरौला,विजय भुर्तेल र चिरञ्जिवी भण्डारी सरुवा भएका हुन । युवा तथा खेलकुद मन्त्तालयमा कार्यरत ममता बास्तोला सञ्चार तथा सूचना प्रविधि,भूमि व्यवस्था मन्त्रालयबाट मोहन निरौला भौतिक पूर्वाधार,सञ्चार मन्त्रालयमा कार्यरत विजय भुर्तेल सामान्य प्रशासनको अतिरिक्त समूह र महिला […]

काँग्रेस निकट नेपाल विद्यार्थी संघका नेताले कर्मचारीलाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की दिएका छन् । अपरिचित नम्बरबाट फोन गरेर उनलाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की दिएको ती कर्मचारीले कर्मचारी प्रेससँग बताएका छन् । रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृत  अणनाथ बराललाई २४ घण्टाभित्र जिल्ला छोड्न धम्की दिइएको उनले बताएका छन् ।  निकुञ्जका वरिष्ठ संरक्षण […]

मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध पनि आजै भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उनीसहित नापी कार्यालयका तत्कालिन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका–१ का बुद्धमाया थापा मगर, उनका नाती रामकृष्ण थापा मगरविरुद्ध मुद्दा दर्ता गरेको हो । त्यस्तै, फुर गेल्जे शेर्पा, ङिम याङजी शेर्पा, ल्हाक्पा दिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा […]

सरकारले लगानी सम्मेलनको बाहनामा हदबन्दी भन्दा बढी जग्गा भएका कम्पनीलाई पोस्ने गरी केही ऐनमा अध्यादेशमार्फत हेरफेर गर्ने तयारी गरेको छ । गत सोमबार बसेको क्याविनेट बैठकले भूमिसम्बन्धी ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, जग्गा प्राप्ति ऐन, विद्युतीय कारोबार ऐनका साथैं विशेष आर्थिक क्षेत्र ऐन, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि […]

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ । तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।