व्यक्ति एक पहिचान अनेक,इ गणेशराज वस्तीको विशेषता अव सरकारको सहसचिव (प्राविधिक) मा मात्र सीमित रहेन । जिम्मेवारीका हिसाबले प्रदेशका सचिव हुन वस्ती । दश– पाँचको जागिरे समयबाट बचेखुचेको समय साहित्य श्रृजनामा मात्र कलम चलाउँदैनन् । उनी लोकसेवा तयारी गरिरहेका विद्यार्थीदेखि, आन्तरिक बढूवाका लागि प्रतिष्प्रर्धामा उत्रने तयारी गरिरहेका कर्मचारीहरुलाई उपयोगी हुने लोकसेवा सहयोगी पुस्तक तयारीमा जुट्छन् […]

प्रधानमन्त्री प्रचण्ड सुशासनका कुरा गरेर थाक्दैनन् । प्रचण्ड सरकारकै समयमा ललिता निवास जग्गा प्रकरण,नक्कली भुटानी शरणार्थी प्रकरणदेखि,मेलम्ची खानेपानी भ्रष्टचार प्रकरण अघि बढाएको छ । यही समयमा आइटी क्षेत्रका माफिया मानिएका विकल पौडेलहरु पक्राउ परेका छन् । टेरामेक्स प्रकरणमा भ्रष्टाचार मुद्धा अघि बढाउँदैछ । तर,सिंगो मन्त्रिपरिषद्को सदस्य सचिव मानिएका डा बैकुण्ठ अर्यालका एक पछाडि अर्को फण्डाहरु, […]

इलाममा हामीले पाएको मत ५०५० पहिलाभन्दा चार गुणा बढेको छ । तर, जमानतै जफत हुने स्थिति आउँदा कसरी खुशी हुनु ? त्यतिधेरै ऊर्जा लगायौं । अभियानै चलायौं तर परिणाम दु:खद । किन यस्तो जनमत आयो ? विगतमा हामीले गरेको कुरा र अहिलेको व्यवहार, सरकारमा जाने÷नजाने कुरा, हाम्रा नेताहरू नै जोडिएर आएका समाचारका विषयवस्तुको अलावा उम्मेदवार […]

आमा हुन सूर्यको प्रकाश र चन्द्रमाको शीतलता, आमा हुन सधै र सबैका लागि प्रणेता र देउता । आमाको दूध अमृत धारा, यो पौष्टिक आहारा, जस्तोसुकै परिस्थितिमा आमा नै हाम्रो सहारा। आमा विना त हुँदैन कसैको सफल र सार्थक जीवन, अनि त आमा विना छैनन् संसारमा कुनै ठूलो धन । आमाको हुँदैन कुनै जात, पुऱ्याउँदैन कुनै […]

सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले छोपी लुकाई […]

एकातिर भेपमार्फत सुन तस्करी काण्डको बकपत्र दिन अड्डा–अदालत धाउनुपर्ने, अर्कोतिर आफैं सरकारविरुद्ध लड्नुपर्ने एक जना सहसचिवले खेपिरहेको भुक्तमान हो यो । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर २०७९ पुस १० मा चीनबाट ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरियो । त्यतिखेर विमानस्थल भन्सार प्रमुख थिए अरुण पोखरेल । उनैको सूचनाका आधारमा यो अनुसन्धान यहाँसम्म आइपुगेको हो […]

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी भएको ठहर गरेसँगै उनी सुटुक्क राजीनामा बुझाएर हिडेका छन् । अधिकारीले सोमबार नै राजीनामा बुझाएर सुटुक्क त्यहाँबाट बाहिरिएको कोष स्रोतले जनाएको छ ।  शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री भएका बेला ३ पुस २०७७ मा ५ वर्षका लागि अधिकारीलाई कोषमा नियुक्त भएका थिए […]

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको हो । कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा […]

निजामती कर्मचारीका ट्रेड युनियनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कर्मचारीको तलब वृद्धिभन्दा पनि समायोजनका लागि सरकारसँग ‘लबिङ’ गर्न थालेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला ट्रेड युनियनहरूले तलब वृद्धिभन्दा पनि तलब समायोजनलाई प्राथमिकतामा राखेका छन् । आगामी आव २०८१/८२ मा कर्मचारीको तलब वृद्धि गर्ने वर्ष […]

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अप्ठ्यारो परिस्थितिमा पनि केहि काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आश […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।