सरकारले नायव सुब्बा चिरञ्जीवी भुसाललाई सेवा अवधिमा बढीमा सात वर्ष थप गरी अवकाश दिने निर्णय पनि भएको छ । शुक्रबार सिंहदरबारमा नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराएकी हुन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा कडा रोग लागि नियमितरूपमा सेवा गर्न असमर्थ भएकाले निजको सेवा अवधिमा बढीमा सात वर्ष […]

काठमाडौँको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । हिजो (शुक्रवार) राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्।द रबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ।स्रोतका अनुसार उनी ड्युटी सकेर घरतर्फ जान लागेका थिए। अनुहारमा चोट देखिएका उनको प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ। […]

डाक्टरलाई भगवानकै अर्काे रुप मानिन्छ तर कच्चा डाक्टरको मात्रा,यमपुरीको यात्राजस्तो बन्दो रहेछ । स्वस्थ हुने अभिलाषा बोकेर पाठेघरका अप्रेसनका लागि म कैलालीदेखि प्रसूतिगृहमा पुगें । तर,त्यहाँका कच्चा डाक्टरका कारण एकातिर आजीवन अस्वस्थ बन्नुपर्ने अबस्था भोगिरहेकी छु । कच्चा चिकित्सकको हेलचक्राई र लापरवाहीका मेरो हुँदाखाँदाको मेरो किड्नी गुम्यो,अपाङ्ग बनाएर छोडिदिएको छ । मेरो उपचारमा लाग्दा छोरीको […]

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन गृह सचिव एकनारायण अर्यालले अधिकार प्रत्योजन गरेका हुन् । अध्यागमन विभागका महानिर्देशकले आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा), गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी पहिलो पटक अधिकार प्रत्यायोजन भएको हो […]

कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार […]

भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचय पत्र बनाएर र मृत्यु भइसकेको मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको उनीहरुले बताएका छन् । सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर […]

ऋृषि भट्टराई बुटवल/ बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खसी बोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासु पसललाई दश हजारका दरले जरिवाना तिराइएको हो । बुटवल पूरानो बसपार्क नजिकैको न्यु मेहेदी मासु पसल र बुटवल १ को पप्पु मासु […]

नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस भएका छन्। शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। पोखरेल एसएसपीमा पहिलो नम्बरमा थिए। उनी २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा […]

त्रिभुवन विश्वविद्यालयले रजिष्ट्रेशन फारम अनलाइन माध्यमबाट भर्न अनुरोध गरेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०२३ को रजिष्ट्रेशन फाराम अनलाइन माध्यमबाट भर्न विद्यार्थीहरूलाई अनुरोध गरेको हो। ०८१ जेष्ठ १५ गतेसम्म निर्यामत शुल्क लिई अनिवार्य रुपमा इन्ट्री गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ। उक्त अवधि पश्चात् दोब्बर दस्तुर लाग्ने जानकारी समेत गरिएको छ ।    

पहिलो नम्बरमा सिफारिस मावि शिक्षकले त्यो पद त्याग्दै खरिदारमा नियुक्ति लिएपछि सामाजिक सञ्जालहरूमा चलेको बहस मावि शिक्षक ठूलो कि खरिदार ? ★ निजामती सेवाको यात्रा बाहिरबाट देखे जस्तो आकर्षक छैन, यस भित्रका कथा व्यथा असाधारण छन् ।यस सेवाभित्र पनि आफ्नो सेवा समुह भन्दा अन्य सेवा समुह प्रतिको आकर्षण त्यस्तै छ। ★ खरिदारमा प्रवेश गरेको मान्छे,अन्य […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।