काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दै छ । अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोहि मुद्धालाई सडकमा लिएर जान लागेको हो । कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज कांग्रेसले उपत्यकाका तीन वटै जिल्ला […]

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने प्रस्ताव रहेको छ । संघीय संसद् सचिवालयको बैठकको सम्भावित कार्यसूची जारी गरिसकेको छ । जसमा १४ वटा सम्भावित […]

ओखलढुंगाबाट निर्वाचित कांग्रेस सांसद रामहरि खतिवडा संसदको सुशासन तथा राज्य व्यवस्था समितिका सभापति हुन् । गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणबारे शुरुमा कुरा उठाउने नै हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापामाथि लागेको अनियमितताको आरोप छानबिन प्रक्रिया अघि बढाउने पनि उनी नै थिए ।  गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी […]

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकको १४ वटा कार्यसूची रहेका छन् । कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित […]

निरन्तरले बहाबले ठूल्ठूला चट्टानसमेत खिइन्छन् । निरन्तरको लगाव,कर्मप्रतिको झुकाव,सकरात्मक चिन्तन लिएर अघि बढ्ने हो भने जीवनमा एक पछि अर्काे सफलता मिल्दै जान्छ । यस्कै उदाहरण हुन कृष्णकुमारी श्रेष्ठ । गत शुक्रवारमात्र उपसचिव तहका ५ कर्मचारी सहसचिवमा उक्लिएका छन् । प्रशासन सेवातर्फ खुलाबाट उपसचिवद्धय कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल,महिला कोटामा कविता रेग्मी,मधेसी कोटाबाट श्रीराम ठाकुर नियुक्तिका […]

नेपाली उड्डयन क्षेत्रको विरह कस्तो छ भने आकर्षण धेरै,अवसर कम ! करोडौं खर्चेर पाइलट अध्ययन पूरा गरी स्वदेश फर्किएका नयाँले जागिर नपाउने,पूरानाले टिकाउन नसकिने उस्तै विड्म्बना छ । युवाको पाइलटप्रतिको आकर्षण बढ्को बढ्यै छ तर नेपाली बजार /आकाश साँघुरो छ । त्यही कारण करोड खर्चर अर्बौं कमाउने चाहना बोकेका युवा पाइलट प्रमाणपत्र सिरानीमा हालेर सुत्न […]

काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो । मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा […]

‘पाप’ भन्ने कतै हुन्छ र ‘कराउँछ’ भने त्यसलाई लागिहालोस् भन्दै भक्तपुरकी रिता अहिले पनि दिनदिनै सुँक्सुँकाइरहेकी छन् । उनीमात्र हैन, एउटा मान्छेको जिद्धिमा अरुले पनि ज्यान गुमाए र तिनका परिवार ‘भगवान’ सँग भन्दैछन्, ‘उसलाई पनि त्यसरी नै लैजाऊ ‘पाँच सय मुद्दा लान्छु, भ्रष्टाचारीलाई ठेगान लगाउँछु’ भन्दै अख्तियारका तत्कालिन प्रमुख आयुक्त नवीन घिमिरेले विशेष अदालतमा सयौं […]

काठमाडौं महानगरले बबरमहलस्थित सडक विभागको गेट अगाडि फोहोर थुपारेको छ । महानगरको टिपरले अन्यन्त्रबाट ल्याएको फोहोर विभाग अगाडि थुपारेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने चेतावनी दिएका थिए । रिङरोड विस्तारको नाममा नागरिकले धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै […]

  काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा अपराहन्न ३ बजे बस्ने बताइएको छ । कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।