अख्तियार दुरुपयोग अनुसन्धान आयोग रिटायर कर्मचारीहरूको क्लब बनेको आरोप लगाएका छन् सांसद अमरेश कुमार सिंहले । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको आरोप लगाएका हुन् । उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताए । ‘अख्तियार पूर्वकर्मचारीको क्लब बनेको छ । त्यो नहटेसम्म देश पार लाग्दैन,’ […]

सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त बनाउने कि नबनाउने भन्ने विषयमा कानुन निर्माणका क्रममा छलफल हुने राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् । सांसदहरूले धारणा राखेपछि सभापति खतिवडाले अख्तियारको प्रयोग गरेका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने कि नलैजाने भन्ने विषयमा संसदीय समितिमा छलफल हुने […]

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलव शीर्षकमा अनियमति रुपमा निकासा दिइएको रहस्य खुलेको छ । हाल सरुवा भएर श्रम विभाग काठमाडौं पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचारी खडा गरी तलव निकासा दिइएको र करिव ४० लाख रकम अपचलन भएको नाम उल्लेख नगर्ने […]

१८ औँ शताब्दीका प्रख्यात उपयोगितावादी लेखक जर्मी व्यन्थमले उनको पुस्तक An introduction of the principle of moral and legislation मा औद्योगिक क्रान्तिपछिको पुँजीवादलाई अर्थशास्त्रको नियमले कसरी प्रभाव पार्छ भन्ने विषय महत्त्वपूर्ण ढङ्गबाट उल्लेख गरेका छन्। उनी उपयोगितावादलाई अर्थशास्त्रको सीमित अर्थमा भन्दा कसरी पुँजीले खुसीको माध्यमबाट मान्छेलाई पराप्श्रित बनाउँछ भन्ने विषयका ठूला चिन्तक हुन् । ३०० […]

सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्न स्वीकृति दिएसँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो । सरकारले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षता बनेको ‘विद्युत् महसुल विवाद समाधान आयोग, २०८०’ को प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन […]

काठमाडौं । सरकारले विद्युत आपूर्ति बन्द गरिएका उद्योगहरूमा चौविस घण्टाभित्र विद्युत लाइन जडान गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्ले आइतबार बसेको मन्त्री परिषद्को बैठकले बन्द गरिएका उद्योगहरूमा चौविस घण्टाभित्र विद्युत लाइन जडान गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने डेडिकेटेड फिडर तथा टूङ्ग […]

सिभिल अस्पतालमा कार्यरत एक जना डाक्टर यौन दुर्व्यवहारको कसुरमा पक्राउ परेका छन्। सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना तिहारअघिकै भएको बताए ।उक्त जाहेरी प्रहरी वृत्त बानेश्वरमा परेसँगै प्रहरीले कात्तिक १९ गते पक्राउ गरेको थियो। ‘अनुसन्धान पनि लगभग अन्तिम चरणतिर पुगिसकेको छ’, उनले भने । खाली समयमा […]

भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ । गत महिना भाटभटेनीका मालिक मीनबहादुर गुरुङ ले एमालेलाई जग्गादान गरेको विषयमा अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा सुनुवाईका लागि आज दुई न्यायधीशको इजलाशमा पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो । बस्नेतले दायर गरेको रिटमा यस अघि प्रारम्भिक […]

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू कुलमान घिसिङको पक्षमा देखिएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । बैठकले टाइम अफ डे अर्थात टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय समेत गरेको छ ।डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता भुक्तानी नभए पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयले […]

बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन् । बैतडीको दशरथचन्द नगरपालिका-५ स्थायी घर भएकी भट्टले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन् । दशरथ चन्द नगरपालिका–५, नौहाट घरभएकी हिमश्वेता विसं २०५८ फागुन १६ गते बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गीता भट्टको कोखबाट उनको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।