अब सचिवहरुले १५/१५ दिनको प्रगति विवरण प्रधानमन्त्रीलाई बुझाउनुपर्ने

सचिवहरुले अब हरेक १५ दिनमा प्रधानमन्त्रीलाई प्रगति विवरण बुझाउनुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार यस्तो निर्देशन दिएका हुन ।

बिज्ञापन

मुख्यसचिव लीलादेवी गड्तौलाको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिवहरूको बैठकमा अब हरेक सचिवले आ–आफ्नो मन्त्रालयमा भएको कामको प्रगति विवरण १५ /१५ दिनमा प्रधानमन्त्री कार्यालयमा पठाउन लिखित रुपमै  निर्देशन दिइएको छ ।  गत साउन १५ मा सचिवहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । सोही निर्देशनमा उनले नियमित रुपमा प्रगति विवरण बुझाउन भनेका हुन् ।

बिज्ञापन

यस्तै, सचिवहरूले सरकार गठन भएको दिनदेखि सय दिनसम्ममा गरेका र गर्न सक्ने कम्तीमा ५ वटा काम उल्लेख गरेर योजना पठाउन निर्देशन समेत दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष