सेवाग्राहीसँग १ लाख घुस लिने बरिष्ठ हवल्दार दोषी ठहर,५ महिना कैद सजाय

सेवाग्राहीसँग १ लाख रुपैंया घुस लिने बरिष्ठ सईलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

बिज्ञापन

शुक्रवार विशेष अदालतले बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ ।

बिज्ञापन

अख्तियारले ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा मुद्धा चलाएको थियो ।

अख्तियारले गत साउन ११ गते काठमाडौंको  वरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट ६२ हजार ५१८ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। यस्का अलवा ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दिया प्रहरी नायब निरीक्षक ९सई० पवन साउद पनि दोषी ठहर भएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

छोराको क्युआरमा घुस हाल्न लगाउने राइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

निजामती नियमावली विपरित सरुवा मापदण्ड : चितवन र बर्दिया दुर्गम,लाङटाङ सुगम

८७ सीडीईहरुको ‘अपारदर्शी ‘सरुवा,सचिव- महानिर्देशकको भूमिकामाथि उठ्यो प्रश्न

भोटेकोशी बाढीको महासंकटमा सडक विभागको नेतृत्व : विपत्तिसँग जुध्दै यातायात सञ्चालनदेखि पुनर्निर्माणको खाका तयार पार्दै महानिर्देशक

प्रधानमन्त्रीको अध्यक्षतामा आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रशासनमा सचिव बढुवा धमाधम, प्राविधिकतर्फ पद रिक्त हुँदा पनि बढुवा ठप्प

बिशेष