सशस्त्र प्रहरीद्वारा दुई सय ७२ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बलले दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । आज (मंगलबार) बिहान रुपन्देहीको ओमसतिया–४, बाट दुई सय मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा बरामद गरेको हो ।

बिज्ञापन

भैरहवाको डण्डा पुल नजिकैबाट दुई सय ७२ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रहरी उपरीक्षक आनन्द थापामगरले जनाएको छ ।उक्त कन्टेनरका चालक भारतको पन्जावस्थित लुधियाना जिल्ला नम्बर १० भावदीप सिंहनगनर बस्ने सतनाम सिंहलाई नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष सूचनाको आधारमा हुलाकी राजमार्गमा चेकपोष्ट खडा गरेर उक्त परिमाणमा गाँजा बरामद गरिएको एसपी थापामगरले बताए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

अध्यादेशको हलचल : कानुनी परामर्शमा राष्ट्रपति

अब कर्मचारीको बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने

घरमै राहदानी: बैतडीमा घरदैलो सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

बिशेष