सशस्त्र प्रहरीद्वारा दुई सय ७२ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बलले दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । आज (मंगलबार) बिहान रुपन्देहीको ओमसतिया–४, बाट दुई सय मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा बरामद गरेको हो ।

बिज्ञापन

भैरहवाको डण्डा पुल नजिकैबाट दुई सय ७२ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रहरी उपरीक्षक आनन्द थापामगरले जनाएको छ ।उक्त कन्टेनरका चालक भारतको पन्जावस्थित लुधियाना जिल्ला नम्बर १० भावदीप सिंहनगनर बस्ने सतनाम सिंहलाई नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष सूचनाको आधारमा हुलाकी राजमार्गमा चेकपोष्ट खडा गरेर उक्त परिमाणमा गाँजा बरामद गरिएको एसपी थापामगरले बताए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वैरोको क्रान्तिकारी सुधार : श्रमिकको सेवा घरदैलोमै, दुई मिनेटमै श्रमस्वीकृति

भ्रष्टाचार भगाउने बौद्धिक बल

मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

के संघीय निजामती सेवा ऐन प्रगतिशील छ ?

संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता

कुलिङ पिरियडमा छलछाम : प्रधानमन्त्री फर्केपछि मात्रै छानबिन

मध्यरातमा संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सदर,दुई न्यायाधीशको फरक मत

बिशेष