सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित, को को भए पास ? (हेर्नुस् नामसहित)

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये १३४५ जना उत्तीर्ण भएका छन्।

बिज्ञापन

६७५ जना खुल्ला ३० जना खुल्ला वैकल्पिक १०६ जना महिला २१ जना वैकल्पिक महिला १७० जना आदिवासी जनजाति ३४ जना वैकल्पिक आदिवासी जनजाति १४९ जना मधेसी ३० जना वैकल्पिक मधेसी ८० जना दलित १६ जना वैकल्पिक दलित २७ जना पिछडिएको क्षेत्र पाँच जना वैकल्पिक पिछडिएको क्षेत्रका उत्तीर्ण भएका हुन् ।

बिज्ञापन

661be709ce35d (1)

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

निजामती प्रशासनको मूल्य संकट : सुशासनको आधार कि असफल राज्यको संकेत?

बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

बिशेष