चैत २३ गते न्यायपरिषद्को बैठकले जिल्ला अदालतमा रिक्त १० न्यायाधीशहरूको पदस्थापन भएको छ।
बिज्ञापन
न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालाको धनुषा जिल्ला अदालत, नरेन्द्रबहादुर बुढाको बारा जिल्ला अदालत, जीवनकुमार भण्डारीको सर्लाही जिल्ला अदालत, मुकुन्द आचार्यको पर्सा जिल्ला अदालत, बिमल रेग्मीको रौतहट जिल्ला अदालतमा पदस्थापना भएको छ।
बिज्ञापन
त्यस्तै, पुष्पराज पाण्डेको सिराहा जिल्ला अदालत, शिवकुमार थापाको कपिलवस्तु जिल्ला अदालत, महेन्द्रबहादुर कार्कीको काठमाडौँ जिल्ला अदालत, दीपक घिमिरेको बाँके जिल्ला अदालत र फणेश्वर घिमिरेको महोत्तरी जिल्ला अदालतमा पदस्थापना भएको छ ।