नेपाल प्रहरीका लागि रासन सुविधा वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल प्रहरीका कर्मचारीले पाउँदै आएका रासन सुविधा तथा दैनिक भत्तामा सुधार गर्ने निर्णय गरेको छ।

बिज्ञापन

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल र भत्तासम्बन्धी विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै वृद्धि गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार यो निर्णय आगामी फागुन १ गतेदेखि लागू हुनेछ।

बिज्ञापन

हाल रासन सुविधामा कति रकम वृद्धि हुने भन्ने विषय भने सार्वजनिक गरिएको छैन। सम्बन्धित निकायबाट आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउने सरकारको भनाइ छ।

सरकारको यो निर्णयले प्रहरी कर्मचारीको सेवा–सुविधामा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष