उपसचिव पदमा इन्जिनियरिङ सेवाका आठ जना सिफारिस

काठमाडौं । बढुवा समितिको सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगको बढुवा सूचनाअनुसार नेपाल इन्जिनियरिङ सेवाका विभिन्न उपसमूहमा रिक्त रहेका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदका लागि आठ जना कर्मचारीलाई बढुवाको सिफारिस गरेको छ।

बिज्ञापन

बढुवा समितिको मिति २०८२/०९/२४ को निर्णयअनुसार जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा योग्यताक्रम कायम गर्दै सिफारिस गरिएको मन्त्रालयले जनाएको छ। निजामती सेवा ऐन, २०४९ को दफा २४(च) अनुसार आवश्यक प्रयोजनका लागि सूचना प्रकाशित गरिएको हो।

बिज्ञापन

सूचनाअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत जनरल उपसमूहमा रामशरण आचार्य, सुमन गिरी, प्रवेश रेग्मी र सम्पत न्यौपाने सिफारिस भएका छन्।

त्यसैगरी हाइवे उपसमूहतर्फ नरेश प्रसाद केशरी र किरण सुवेदी बढुवाका लागि अघि सारिएका छन्।

बिज्ञापन

स्यानिटरी उपसमूहमा अंकितमान श्रेष्ठ र ज्योती तामाङ सिफारिस सूचीमा परेका छन्।

मन्त्रालयका अनुसार कानुनी प्रक्रिया पूरा भएपछि सिफारिस कार्यान्वयनमा जानेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष