गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

काठमाडौं । गृह मन्त्रालयले रिक्त रहेका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को पदस्थापन गरेको छ। मन्त्रालयले आज जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय बाग्लुङमा उपसचिव तहका कर्मचारीहरूलाई खटाएको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार बाग्लुङमा कृष्णप्रसाद आचार्यलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने नुवाकोटमा शम्भुप्रसाद रेग्मीलाई पठाइएको छ।

बिज्ञापन

उनीहरू दुवै  सहसचिवको लाइनमा छन्। सिनियरको आधारमा उनीहरूलाई खटाएको गृहमन्त्रालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष