काठमाडौं । गृह मन्त्रालयले रिक्त रहेका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को पदस्थापन गरेको छ। मन्त्रालयले आज जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय बाग्लुङमा उपसचिव तहका कर्मचारीहरूलाई खटाएको हो।
बिज्ञापन
मन्त्रालयका अनुसार बाग्लुङमा कृष्णप्रसाद आचार्यलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने नुवाकोटमा शम्भुप्रसाद रेग्मीलाई पठाइएको छ।
बिज्ञापन
उनीहरू दुवै सहसचिवको लाइनमा छन्। सिनियरको आधारमा उनीहरूलाई खटाएको गृहमन्त्रालयले जनाएको छ।

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





















