पशुपति दर्शन गर्न आएका व्यक्ति डान्सबार छिरेपछि..

पशुपति मन्दिर दर्शन गर्न आएका व्यक्ति गौशालाको डान्सबार छिरेपछि नराम्रोसँग लुटिएका छन् ।

बिज्ञापन

पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भारतीय नागरिक पारस राम साहु गौशालाको नाइट क्वीन डान्सबारमा लुटिएका हुन् । साहुसहित ६ जना भारतीय गत १ मंसिरमा नेपाल आएका थिए । सोही दिन बेलुका उनीहरु सो डान्सबारमा छिरेकोमा उनीहरुसँग दुई किशोरी राखेर पैसा असुलेका हुन् । पैसा नदिए फसाइदिने भन्दै बैंक खाताबाटै पैसा ट्रान्सफर गर्न लगाएर ठगी गरेको जाहेरीका आधारमा प्रहरीले डान्सबारका सञ्चालक अमृत खड्कालाई पक्राउ गरी मुद्दा दायर गरेको हो । सञ्चालक खड्का फरार रहेकोमा हालै पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो ।

बिज्ञापन

भारतीय नागरिक पारस राम साहुको एक लाख ७५ हजार लुटेका हुन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

बिशेष