म डिभोर्सी हूँ!

म डिभोर्सी हुँ,

बिज्ञापन

तर कथा यहीँ सकिएको छैन,

बिज्ञापन

यो त आफैँलाई फेरि रोजेको,

सबैभन्दा इमानदार निर्णय हो !

बिज्ञापन

 

अतीतले चोट दियो,

तर भविष्य अझै खुला छ,

टुटेका सपनाका टुक्राबाट नयाँ सपना जोड्ने आँट छ!

 

मैले हार रोजिनँ,

मैले आत्मसम्मान रोजें,

आँसु बगाएर होइन,

आफूलाई माया गरेर अघि बढ़ें!

 

सम्बन्ध छुट्यो,

आफू छुटिनँ,

हिजो अरूको छायाँमा थिएँ,

आज आफ्नै उज्यालोमा छु !

 

म डिभोर्सी हुँ,

तर म अपूरो छैन,

मैले आफूलाई रोजेकी हुँ,

त्यसैले म कमजोर होइन !

 

नयाँ परिचय चाहिँदैन,

पुरानो पीडा बोकेर हिँड्नु पनि छैन,

म आज केवल यत्ति भन्छु,

म डिभोर्सी हुँ,

र म गर्वका साथ बाँचेकी छु !!

रमा पौडेल, लमही दाङ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष